फ्रि वाईफाई चलाउँदा नगर्नुहाेस् यस्ता गल्ती, ह्याकरको निशानामा परिएला ! पछिल्लो समय वाईफाई अर्थात इन्टरनेट मानव जिवनको अभिन्न अङ्ग जस्तै बनेको छ । जहाँ हुँदा र जाँदा पनि सबैभन्दा पहिला मानिसलाई इन्टरनेट नै चाहिन्छ ।
किनकी मानिस इन्टरनेटमा लिप्त भइसकेको छ भने विना इन्टरनेट बस्ने नसक्ने अवस्थामा पुगेको छ ।
अहिले काठमाडौंको प्राय अघिकांश चोकमा कुनै न कुनै कम्पनीले फ्रि वाईफाई जोडिदिएकै हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यका र देशभबाहिर...