• Sagarmatha
    सगरमाथा अञ्चल अङ्ग्रेजी: Sagarmatha zone नेपालको एक अञ्चल हो, जुन पूर्वाञ्चल विकास क्षेत्रमा पर्छ। यस अञ्चलमा उत्तरमा हिमाली जिल्लाहरू सहित, मध्यमा पहाडि जिल्लाहरू तथा दक्षिणमा भित्री मधेश जिल्ला, उपत्यका पर्दछन। यस अञ्चलको उत्तरको सिमाना चीनको तिब्बतसँग मिल्छ भने दक्षिणको सिमाना भारतको बिहारसँग मिल्छ।
    Like
    Haha
    2
    0 Kommentare 0 Anteile 561 Ansichten 0 Vorschau