Недавние обновления
  • वोमी र सूर्योदय लघुवित्त बीच एक आपसमा मर्जर हुने सम्झौता भएको छ । दुवै कम्पनीबीच मंगलबार (भदौ १५ गते) यस्तो सम्झौता भएको हो । मर्जर सम्झौता भएसँगै बुधबार (भदौ १६ गते) बाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ ।

    वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । हाल वोमीको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदयको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
    वोमी र सूर्योदय लघुवित्त बीच एक आपसमा मर्जर हुने सम्झौता भएको छ । दुवै कम्पनीबीच मंगलबार (भदौ १५ गते) यस्तो सम्झौता भएको हो । मर्जर सम्झौता भएसँगै बुधबार (भदौ १६ गते) बाट दुवै कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा सेयर कारोबार रोक्का भएको छ । वोमीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ भने सूर्योदयको केन्द्रीय कार्यालय स्याङ्जाको पुतलीबजारमा रहेको छ । हाल वोमीको चुक्ता पुँजी ४१ करोड १९ लाख रुपैयाँ र सूर्योदयको २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।
    Like
    Love
    Yay
    Wow
    5
    3 Комментарии 0 Поделились 88 Просмотры 0 предпросмотр
  • Like
    Love
    Wow
    Angry
    5
    1 Комментарии 0 Поделились 78 Просмотры 0 предпросмотр
  • Like
    Love
    Wow
    3
    1 Комментарии 0 Поделились 84 Просмотры 0 предпросмотр
  • बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN
    Company Detail
    Loading ...
    ) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ।


    गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ४१ लाख ८४ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ९७ लाख रुपैयाँमा झरेको छ। प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

    २६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० लाख २४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.८३ रुपैयाँ रहेको छ। यस अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ७६४.९३ गुणा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ।
    बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN Company Detail Loading ... ) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानीसँगै खुद नाफा पनि घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। ४१ लाख ८४ हजार रुपैयाँ बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ५० लाख रुपैयाँबाट घटेर ५ करोड ९७ लाख रुपैयाँमा झरेको छ। प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले कम्पनीको आम्दानी घटेको वित्तीय विवरणमा उल्लेख गरिएको छ। २६ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ५० लाख २४ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ०.८३ रुपैयाँ रहेको छ। यस अनुसार कम्पनीको मूल्य आम्दानी अनुपात ७६४.९३ गुणा रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ।
    Like
    Love
    Wow
    5
    0 Комментарии 0 Поделились 80 Просмотры 0 предпросмотр
  • सानिमा क्यापिटलको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा भएको छ।


    सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    त्यसैगरी, बैठकले सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशतका दरले हुन आउने चार करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।
    सानिमा क्यापिटलको सानिमा म्युचअल फण्ड अन्तर्गत सञ्चालित दुई फण्डको लाभांश घोषणा भएको छ। सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डका इकाइधनीहरुलाई कर सहित ३३ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको छ। त्यसैगरी, बैठकले सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशतका दरले हुन आउने चार करोड ८० लाख रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।
    Like
    Love
    Wow
    4
    1 Комментарии 0 Поделились 95 Просмотры 0 предпросмотр
  • #ommanepembehu
    #ommanepembehu
    Like
    Love
    Wow
    4
    1 Комментарии 0 Поделились 92 Просмотры 0 предпросмотр
Больше