Πρόσφατες ενημερώσεις
- पर्यटन दिबसको शुभकामना साथिहरुलाई।तपाईहरु कुन कुन स्थान बाट e-sathi मा जोडिनुभएको छ कृपया आफ्नो स्थान उल्लेख गरिदिनुहोला। कुनै आफ्नै स्थानको कुनै एक पर्यटकिय क्षेत्र पनि उल्लेख गरिदिनुहोला।पर्यटन दिबसको शुभकामना साथिहरुलाई।तपाईहरु कुन कुन स्थान बाट e-sathi मा जोडिनुभएको छ कृपया आफ्नो स्थान उल्लेख गरिदिनुहोला। कुनै आफ्नै स्थानको कुनै एक पर्यटकिय क्षेत्र पनि उल्लेख गरिदिनुहोला।Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου!
- सम्पुर्ण नेपाली आमजन र मसँग e-sathi मा जोडिनु भएको सम्पुर्ण साथिहरुलाई संबिधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्ने चाहान्छु।सम्पुर्ण नेपाली आमजन र मसँग e-sathi मा जोडिनु भएको सम्पुर्ण साथिहरुलाई संबिधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्ने चाहान्छु।
- आज केटाहरुले कहिले घुमाउन नलगेको आफ्नो gf लाई घुमाउदै छन रे भन्ने सुनेर किन रहेछ भनेर अनुसन्धान गरेको त आज केटिहरु व्रत बस्छ्न रे अनि केही पनि खादैनन रे पैसा बच्छ अरे त्यही भएर घुमाउन लगेको भन्ने पुष्ठि पो भयो गाठे।आज केटाहरुले कहिले घुमाउन नलगेको आफ्नो gf लाई घुमाउदै छन रे भन्ने सुनेर किन रहेछ भनेर अनुसन्धान गरेको त आज केटिहरु व्रत बस्छ्न रे अनि केही पनि खादैनन रे पैसा बच्छ अरे त्यही भएर घुमाउन लगेको भन्ने पुष्ठि पो भयो गाठे।
- e-sathi मा रहनु भएको सम्पुर्ण नेपाली नारीहरुलाई हरितालिका तिजको हार्दिक शुभकामनाe-sathi मा रहनु भएको सम्पुर्ण नेपाली नारीहरुलाई हरितालिका तिजको हार्दिक शुभकामना
και άλλες ιστορίες