Youtuber from Nepal.
- Self Employed at Murchunga TV
- Studied Arts at Tribhuwan UnivercityClass of Bachelor Degree
- Followed by 470 people
Recent Updates
- नेपाल लोक स्टारका ३ भाईरल भिडियोहरु
https://www.murchungatv.com/archives/14913
#MurchungaTV #ChandraGhalan #NepalLokStar #LokStarनेपाल लोक स्टारका ३ भाईरल भिडियोहरु https://www.murchungatv.com/archives/14913 #MurchungaTV #ChandraGhalan #NepalLokStar #LokStarWWW.MURCHUNGATV.COMनेपाल लोक स्टारका ३ भाईरल भिडियोहरुचन्द्र घलान, मकवानपुर, ८ साउन । नेपालको मौलिक लोकसँगीतको पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ को सिजन २ छिट्टै सुरु हुँदैछ । नेपाल लोक स्टारको दोस्रो सिजन प्रसारण हुने पूर्वसन्ध्यामा हामी यस भिडियो सामग्रीमा नेपाल लोक स्टार सिजन १ का ३ सर्वाधिक भाईरल भिडियोहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल लोक स्टाPlease log in to like, share and comment! - नेपाल लोक स्टार सिजन २ सुरु हुँदै
https://www.murchungatv.com/archives/14909
#MurchungaTV #ChandraGhalan #NepalLokStar #LokStarनेपाल लोक स्टार सिजन २ सुरु हुँदै https://www.murchungatv.com/archives/14909 #MurchungaTV #ChandraGhalan #NepalLokStar #LokStarWWW.MURCHUNGATV.COMनेपाल लोक स्टार सिजन २ सुरु हुँदैमकवानपुर, ८ साउन । नेपालको मौलिक लोकसँगीतको पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ को सिजन २ छिट्टै प्रसारण हुँदैछ । यो शो हिमालय टेलिभिजनबाट छिट्टै सुरु हुन थालेको हो । शोको डिजिटल अडिसन पनि सकिएको छ । शोका लागि गएको असार ३२ गतेसम्म डिजिटल अडिसन ओपन गरिएको थियो । डिजिटल अडिसनबाट छानिएकाहरुले शोमा प्रत - मिग्मा लामा र सन्दिप राईको रोमान्टिक प्रस्तुति भाईरल
https://www.murchungatv.com/archives/14902
#MurchungaTV #ChandraGhalan #SingingSuperstar #MigmaLama #SandipRaiमिग्मा लामा र सन्दिप राईको रोमान्टिक प्रस्तुति भाईरल https://www.murchungatv.com/archives/14902 #MurchungaTV #ChandraGhalan #SingingSuperstar #MigmaLama #SandipRaiWWW.MURCHUNGATV.COMमिग्मा लामा र सन्दिप राईको रोमान्टिक प्रस्तुति भाईरलमकवानपुर, ५ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु सन्दिप राई र मिग्मा लामाको रोमान्टिक प्रस्तुति यतिखेर चर्चाको शिखरमा छ । उनीहरुले ‘मेरो माया के हो’ बोलको गीतमा रोमान्टिक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिमा निर्णायक मिलन नेवारलेसहित सबै निर्णायकहरुले स्टाण - लक्ष्मण लिम्बु र लालविक्रम लिम्बुले गीत गाएरै निर्णायकलाई रुवाए
https://www.murchungatv.com/archives/14899
#MurchungaTV #ChandraGhalan #SingingSuperstar #LaxmanLimbu #LalbikramLimbuलक्ष्मण लिम्बु र लालविक्रम लिम्बुले गीत गाएरै निर्णायकलाई रुवाए https://www.murchungatv.com/archives/14899 #MurchungaTV #ChandraGhalan #SingingSuperstar #LaxmanLimbu #LalbikramLimbuWWW.MURCHUNGATV.COMलक्ष्मण लिम्बु र लालविक्रम लिम्बुले गीत गाएरै निर्णायकलाई रुवाएमकवानपुर, ५ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु लक्ष्मण लिम्बु र लालविक्रम लिम्बुले गीत गाएरै निर्णायकहरुलाई भावुक बनाईदिएका छन् । जोडी स्पेशल एपिसोडमा यी दुई प्रतियोगीले ‘साईली’ बोलको गीत गाएर निर्णायकहरुलाई भावुक बनाएका हुन् । उनीहरुको गीत सुनेर निर्णायक मिलन - मिलन परियार र कुबेर सुनारले नचाए निर्णायक
https://www.murchungatv.com/archives/14896
#MurchungaTV #ChandraGhalan #SingingSuperstar #MilanPariyar #KuberSunarमिलन परियार र कुबेर सुनारले नचाए निर्णायक https://www.murchungatv.com/archives/14896 #MurchungaTV #ChandraGhalan #SingingSuperstar #MilanPariyar #KuberSunarWWW.MURCHUNGATV.COMमिलन परियार र कुबेर सुनारले नचाए निर्णायकमकवानपुर, ५ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु मिलन परियार र कुबेर सुनारले शोका निर्णायकहरुलाई नचाएका छन् । शोका निर्णायकहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाबले’ बोलको गीतमा दमदार प्रस्तुति दिएका उनीहरुले सोही प्रस्तुतिबाटै चारै जना निर्णायकहरुको स्टाण - मिलन परियार र कुबेर सुनारले नचाए निर्णायक
https://www.murchungatv.com/archives/14896
#MurchungaTV #ChandraGhalan #SingingSuperstar #MilanPariyar #KuberSunar #Nepalमिलन परियार र कुबेर सुनारले नचाए निर्णायक https://www.murchungatv.com/archives/14896 #MurchungaTV #ChandraGhalan #SingingSuperstar #MilanPariyar #KuberSunar #NepalWWW.MURCHUNGATV.COMमिलन परियार र कुबेर सुनारले नचाए निर्णायकमकवानपुर, ५ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु मिलन परियार र कुबेर सुनारले शोका निर्णायकहरुलाई नचाएका छन् । शोका निर्णायकहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यको ‘मैसाबले’ बोलको गीतमा दमदार प्रस्तुति दिएका उनीहरुले सोही प्रस्तुतिबाटै चारै जना निर्णायकहरुको स्टाण - पत्याउनै नसकिने नतिजा, सुरक्षा आउट
https://www.murchungatv.com/archives/14893
#MurchungaTV #ChandraGhalan #SingingSuperstar #Nepal #SurakshaaSinturyपत्याउनै नसकिने नतिजा, सुरक्षा आउट https://www.murchungatv.com/archives/14893 #MurchungaTV #ChandraGhalan #SingingSuperstar #Nepal #SurakshaaSinturyWWW.MURCHUNGATV.COMपत्याउनै नसकिने नतिजा, सुरक्षा आउटमकवानपुर, ५ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगी सुरक्षा सिञ्चुरी शोबाट बाहिरिएकी छिन् । द भोईस अफ नेपाल सिजन ३ बाट तहल्का मच्चाएर चर्चित बनेकी सुरक्षा सिंगिङ सुपरस्टारबाट भने पत्याउनै नसकिने तरिकामा आउट भएकी छिन् । सोमबार भएको पहिलो एलिमिनेशन राउण्डमा उनलाई भोट कम - राहुल विश्वास र नाम्ग्यल लामाको आवाज सुनेर निर्णायकहरु नै चकित
https://www.murchungatv.com/archives/14890
#MurchungaTV #ChandraGhalan #RahulBishwas #NamgyalLamaराहुल विश्वास र नाम्ग्यल लामाको आवाज सुनेर निर्णायकहरु नै चकित https://www.murchungatv.com/archives/14890 #MurchungaTV #ChandraGhalan #RahulBishwas #NamgyalLamaWWW.MURCHUNGATV.COMराहुल विश्वास र नाम्ग्यल लामाको आवाज सुनेर निर्णायकहरु नै चकितमकवानपुर, ४ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु राहुल विश्वास र नाम्ग्यल लामाले शोका निर्णायकहरुलाई नै आश्चर्यमा पार्ने प्रस्तुति दिएका छन् । युगल प्रस्तुतिका क्रममा राहुल र नाम्ग्यलले यत्ति दमदार गाए की निर्णायकहरु सबैले उनीहरुलाई स्टाण्डिङ अवेशन दिएका थिए । उन - साँगितिक क्षेत्रमा भुवन भट्टराईको दमदार कमब्याक
https://www.murchungatv.com/archives/14887
#MurchungaTV #ChandraGhalan #BhuvanBhattarai #SingingSuperstar #Nepalसाँगितिक क्षेत्रमा भुवन भट्टराईको दमदार कमब्याक https://www.murchungatv.com/archives/14887 #MurchungaTV #ChandraGhalan #BhuvanBhattarai #SingingSuperstar #NepalWWW.MURCHUNGATV.COMसाँगितिक क्षेत्रमा भुवन भट्टराईको दमदार कमब्याक Bhuvan Bhattarai Biographyचन्द्र घलान, मकवानपुर, ३ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगी भुवन भट्टराईले साँगितिक दुनियाँमा दमदार कमब्याक गरेका छन् । यसअघि विभिन्न बाध्यताका बिच सँगित क्षेत्रबाट टाढा हुने स्थितिमा रहेका भुवनले शो सुरु भएपछि नयाँ उचाई कायम गरेका छन् । उनी यस शोमा दिइएको पछिल्लो - मिलन र कुबेरको यति दमदार प्रस्तुति Milan Pariyar & Kuber Sunar Best Performance on Nepal's Singing Superstar-Murchunga TV
पुरा भिडियो हेर्नुहोस्– https://youtu.be/BbIECx2rQ60
#MurchungaTV #ChandraGhalan #MilanPariyar #KuberSunar #NepalSingingSuperStarमिलन र कुबेरको यति दमदार प्रस्तुति Milan Pariyar & Kuber Sunar Best Performance on Nepal's Singing Superstar-Murchunga TV पुरा भिडियो हेर्नुहोस्– https://youtu.be/BbIECx2rQ60 #MurchungaTV #ChandraGhalan #MilanPariyar #KuberSunar #NepalSingingSuperStar
More Stories