Son Güncellemeler
  • समाज जतिसुकै आधुनिक किन नहोस्
    cast र past ले अझै पनि सम्बन्ध टुटाउछ
    #Raza
    समाज जतिसुकै आधुनिक किन नहोस्😊 cast र past ले अझै पनि सम्बन्ध टुटाउछ🥀 #Raza
    Like
    Haha
    2
    0 Yorumlar 0 hisse senetleri 122 Views 0 önizleme
  • हरेक रात पछि बिहान आउँछ भने झैं हरेक असफलता पछि सफलता प्राप्त हुन्छ, जीवनमा आउने असफलता पनि अस्थायी हुन्छन् काम गर्दै जादाँ कहिलेकाँहि तनाव, पिडा दुःख पर्ने हुन सक्छ तर यो सबै कुराहरु अस्थायी हुन। केही समय पछि सबै ठिक हुन्छ भन्ने धारणाको विकास गर्नुपर्छ।
    #नमस्कार #शुभपल☕️#Raza
    हरेक रात पछि बिहान आउँछ भने झैं हरेक असफलता पछि सफलता प्राप्त हुन्छ, जीवनमा आउने असफलता पनि अस्थायी हुन्छन् काम गर्दै जादाँ कहिलेकाँहि तनाव, पिडा दुःख पर्ने हुन सक्छ तर यो सबै कुराहरु अस्थायी हुन। केही समय पछि सबै ठिक हुन्छ भन्ने धारणाको विकास गर्नुपर्छ। #नमस्कार 🙏 #शुभपल🥛☕️#Raza
    Like
    Love
    2
    0 Yorumlar 0 hisse senetleri 110 Views 0 önizleme
  • बिरामी आमालाई तातो पानी दिन नसक्ने छोरा
    आफ्नो श्रीमति बिरामी हुदा के खान्छेउ भन्दै
    अनेकथरी भोजन बनाउनमा ब्यस्त हुन्छन् ।
    तिमी तिम्रो श्रीमतिलाइ माया गर
    तर जन्म दिने आमालाइ हेलाँ नगर
    #love_your_mother#respect :smiling-face-with-hearts:
    बिरामी आमालाई तातो पानी दिन नसक्ने छोरा आफ्नो श्रीमति बिरामी हुदा के खान्छेउ भन्दै अनेकथरी भोजन बनाउनमा ब्यस्त हुन्छन् । तिमी तिम्रो श्रीमतिलाइ माया गर तर जन्म दिने आमालाइ हेलाँ नगर #love_your_mother#respect :smiling-face-with-hearts:
    Like
    Love
    2
    0 Yorumlar 0 hisse senetleri 109 Views 0 önizleme
  • आफ्नो आमा- बबा को तारा हौ तिमी!!
    अरु कसैको लागि टुट्ने नगर।
    #शुभबिहानी #e-sathii_dear_friends :smiling-face-with-hearts:
    आफ्नो आमा🤱- बबा 👳को तारा ⭐ हौ तिमी!! ☺️ अरु कसैको लागि टुट्ने नगर।💫💛 #शुभबिहानी #e-sathii_dear_friends :smiling-face-with-hearts:
    Like
    Love
    3
    1 Yorumlar 0 hisse senetleri 96 Views 0 önizleme
  • कसैको एउटा गल्तिलाइ हेरेर उस्लाइ
    नराम्रो सोच्नुभन्दा उसका हजारौं राम्रा
    कामको कदर गरौं
    #peace
    कसैको एउटा गल्तिलाइ हेरेर उस्लाइ नराम्रो सोच्नुभन्दा उसका हजारौं राम्रा कामको कदर गरौं ☺️😌 #peace ☺️❤️
    Like
    2
    1 Yorumlar 0 hisse senetleri 130 Views 0 önizleme
  • #love_first_yourself
    #love_first_yourself
    Like
    Love
    5
    2 Yorumlar 0 hisse senetleri 119 Views 0 önizleme
  • Love
    Like
    5
    1 Yorumlar 0 hisse senetleri 95 Views 0 önizleme
Daha Hikayeler