• तिम्रो मुटु
    Hack गर्दिम
    तिम्रो मुटु Hack गर्दिम
    Like
    Love
    Haha
    13
    0 Reacties 0 aandelen 8 Views 0 voorbeeld

  • एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो ।

    एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो ।

    ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?"

    डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।



    एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?" डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् । 😭😭🤩😭😭😭😭🤣🤣
    Like
    Love
    8
    0 Reacties 0 aandelen 9 Views 0 voorbeeld
  • E-sathi....do like, comment ,and create post and earn money
    E-sathi....do like, comment ,and create post and earn money
    Like
    Love
    Haha
    3
    1 Reacties 0 aandelen 129 Views 0 voorbeeld
  • राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ ।


    श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ?

    राम: अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो ।




    राम : डाक्टरले मलाई च्यालेन्ज गरेको थियो कि एक महिना भित्र मलाई आफ्नो खुट्टामा उभ्याइ दिनेछ । श्याम : हो र अनी के उसले साचै सक्यो त यस्तो गर्न ? राम: अ , उसको बिल तिर्नको लागि मलाई आफ्नो कार बेच्नु पर्‍यो । 😂😂😂😂😂😂😂😂😂😂
    Like
    Love
    8
    0 Reacties 0 aandelen 8 Views 0 voorbeeld
  • Kasle kati payo, kamayo?
    Kasle kati payo, kamayo? 😂😂😂😂😂
    Like
    Love
    Yay
    3
    1 Reacties 0 aandelen 97 Views 0 voorbeeld
  • TECHNICAL VEIW daju le xapne bhaye
    TECHNICAL VEIW daju le xapne bhaye 😂😂😂
    Love
    Like
    3
    1 Reacties 0 aandelen 134 Views 0 voorbeeld
  • सगरमाथा कहाँ छ ?

    शिक्षक – ल, रवि भन त, सगरमाथा कहाँ छ ?
    रवि – थाहा छैन सर ।
    शिक्षक – ल…. ल…. बाहाना…. बेन्च माथि उभ त ।
    रवि बेन्च माथि उभ्यो ।
    रवि – तै पनि सगरमाथा देखिएन, सर । (बेन्च माथि उभेर)
    हा…हा…हा….
    सगरमाथा कहाँ छ ? शिक्षक – ल, रवि भन त, सगरमाथा कहाँ छ ? रवि – थाहा छैन सर । शिक्षक – ल…. ल…. बाहाना…. बेन्च माथि उभ त । रवि बेन्च माथि उभ्यो । रवि – तै पनि सगरमाथा देखिएन, सर । (बेन्च माथि उभेर) हा…हा…हा….
    Like
    Love
    9
    0 Reacties 0 aandelen 9 Views 0 voorbeeld
  • Like ra comment gara
    Like ra comment gara
    Love
    Like
    3
    1 Reacties 0 aandelen 98 Views 0 voorbeeld
  • hello guys sabai miler paisa kamau hae. yo ekdam 100% real kuro ho mero Refarel link bat singup garyo bhane Rs3000 paunu hunx so ber nagarau. jatidherai enternet chalayo uti dherai kamaun sakinxa. tapai haru jati network or data chalaunu hunxa teti paisa kaminxa. download gari halnu
    https://r.honeygain.me/RUPAKA0FF3
    hello guys sabai miler paisa kamau hae. yo ekdam 100% real kuro ho mero Refarel link bat singup garyo bhane Rs3000 paunu hunx so ber nagarau. jatidherai enternet chalayo uti dherai kamaun sakinxa. tapai haru jati network or data chalaunu hunxa teti paisa kaminxa. download gari halnu https://r.honeygain.me/RUPAKA0FF3
    Like
    Love
    2
    0 Reacties 0 aandelen 196 Views 0 voorbeeld
  • श्रीमान श्रीमतीको झगडा भएछ,
    श्रीमान:फोनबाट, आज बेलुका खाना के छ
    श्रीमती: बिष
    श्रीमान:त्यसो भए तिमि खाएर सु त्नु म बाहिरै खाएर आउछु

    श्रीमान श्रीमतीको झगडा भएछ, श्रीमान:फोनबाट, आज बेलुका खाना के छ श्रीमती: बिष श्रीमान:त्यसो भए तिमि खाएर सु त्नु म बाहिरै खाएर आउछु 😎 😎😎😎😎😎
    Like
    Love
    10
    0 Reacties 0 aandelen 9 Views 0 voorbeeld
  • Happy youth day to all youths of today and tomorrow¡!
    Happy youth day to all youths of today and tomorrow¡!
    Like
    2
    6 Reacties 0 aandelen 27 Views 0 voorbeeld
  • एक जना महिलाले एक जना भिखारीसँग रिसाउँदै भनी- 'तिमी हट्टाकट्टा छौं, मेहनत मजदुरी किन गर्दैनौं, भीख माग्नु लाज लाग्दैन तिमीलाई - भिखारीले भन्यो -'तपाईं पनि यति राम्री हुनुहुन्छ फिल्मको हिरोइन जस्ती पर्दामा आउनुको सट्टा घरमै बसेर किन काम गरिरहनुभाको - महिला खुसी हुँदै भनिन्- पर्ख म तिमीलाई केही खानेकुरा ल्याइदिन्छु ।


    एक जना महिलाले एक जना भिखारीसँग रिसाउँदै भनी- 'तिमी हट्टाकट्टा छौं, मेहनत मजदुरी किन गर्दैनौं, भीख माग्नु लाज लाग्दैन तिमीलाई - भिखारीले भन्यो -'तपाईं पनि यति राम्री हुनुहुन्छ फिल्मको हिरोइन जस्ती पर्दामा आउनुको सट्टा घरमै बसेर किन काम गरिरहनुभाको - महिला खुसी हुँदै भनिन्- पर्ख म तिमीलाई केही खानेकुरा ल्याइदिन्छु । 😆😆😆😆😆😆😆😆😆
    Like
    Love
    Sad
    10
    0 Reacties 0 aandelen 12 Views 0 voorbeeld
  • एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो ।

    उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

    स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

    ---------------

    एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो बच्चाहरुको पालन पोषण कसरी गर्ने?

    आमा : हैन तैले यो किताब किन पढ्दै छस ?

    छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।"


    एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो । उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ? स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि । --------------- एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो बच्चाहरुको पालन पोषण कसरी गर्ने? आमा : हैन तैले यो किताब किन पढ्दै छस ? छोरो : म यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको छ कि छैन भनेर ।" 😤😤😤😤😤😤😤😤😤😤
    Like
    Love
    10
    0 Reacties 0 aandelen 9 Views 0 voorbeeld
  • jindagani darpan chaya
    jindagani darpan chaya
    Like
    Wow
    2
    0 Reacties 0 aandelen 11 Views 0 voorbeeld
  • एकपटक राम श्यामको घरमा गएर ढोका ढकढक्याउन थालेछ ।
    श्याम : बाहिर को हो हँ ?
    राम : म, म
    श्यामले ढोका नै नखोली भित्रैबाट म को ?
    राम : तिमी ? तिमी त श्याम नि

    एकपटक राम श्यामको घरमा गएर ढोका ढकढक्याउन थालेछ । श्याम : बाहिर को हो हँ ? राम : म, म श्यामले ढोका नै नखोली भित्रैबाट म को ? राम : तिमी ? तिमी त श्याम नि 😆😆😆😆😆😆
    Like
    Love
    Wow
    10
    0 Reacties 0 aandelen 7 Views 0 voorbeeld
  • रामे : दाइ कालो बत्ति दिनुन,
    पसले : (सोच्दै) कालो बत्ति किन नी ?
    रामे : दिउसोमा सुत्दा अध्यारो बनाउनको लागी..

    रामे : दाइ कालो बत्ति दिनुन, पसले : (सोच्दै) कालो बत्ति किन नी ? रामे : दिउसोमा सुत्दा अध्यारो बनाउनको लागी.. 🤪🤪🤪🤪🤪🤪🤪🤪
    Like
    Love
    Wow
    10
    0 Reacties 0 aandelen 8 Views 0 voorbeeld
  • Like
    1
    0 Reacties 0 aandelen 75 Views 0 voorbeeld
  • सुहागरातको समयमा दुलाहाले आफ्नी नयाँ दुलहीलाई सोध्यो- 'विवाह भन्दा पहिले कति युवकसँग तिम्रो दोस्ती थियो प्रिय ?
    दुलही- एकाएक शान्त भई ।
    दुलही शान्त भएकीले दुलाहाराजाले बोल्यो- कीन जवाफ दिन्नौ प्रिय ?
    दुलही लजाउँदै- तपाईं त एकदमै छिटो गर्नु हुन्छ, केही समय गन्न त दिनुहोस् cheekybroken heartangry

    सुहागरातको समयमा दुलाहाले आफ्नी नयाँ दुलहीलाई सोध्यो- 'विवाह भन्दा पहिले कति युवकसँग तिम्रो दोस्ती थियो प्रिय ? दुलही- एकाएक शान्त भई । दुलही शान्त भएकीले दुलाहाराजाले बोल्यो- कीन जवाफ दिन्नौ प्रिय ? दुलही लजाउँदै- तपाईं त एकदमै छिटो गर्नु हुन्छ, केही समय गन्न त दिनुहोस् cheekybroken heartangry 🤑🤑🤑🤑🤑
    Like
    Love
    Angry
    10
    0 Reacties 0 aandelen 6 Views 0 voorbeeld
  • Like
    Love
    4
    0 Reacties 0 aandelen 25 Views 0 voorbeeld
  • मोबाईल हरायो भनेर दुःख सुमाउन पनी हुन्न
    चार्जर मागि हाल्छन् असती हरू
    मोबाईल हरायो भनेर दुःख सुमाउन पनी हुन्न चार्जर मागि हाल्छन् असती हरू
    Like
    Haha
    Love
    15
    1 Reacties 0 aandelen 5 Views 0 voorbeeld