Recent Updates
  • अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको छन्।
    अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको छन्।
    Like
    Love
    3
    0 Comments 0 Shares 49 Views 0 Reviews
  • घोषणापत्रका प्रमुख बुँदाहरु:
    -बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने -स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने ।
    -मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।
    -बिमस्टेक विकास कोषको स्थापना गर्ने ।
    -कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।
    -बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने ।
    -एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।
    -अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।
    -यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।
    यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।
    -बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिनेबिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।
    -अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।
    -आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।
    -जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।
    -साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।
    -कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।
    -जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।
    -बुद्ध सर्किट बनाउन सहमत ।
    -सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।
    -पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।
    -भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।
    4- BIMSTEC लाई bridge between SAARC & ASEAN भनिन्छ ।
    गर
    घोषणापत्रका प्रमुख बुँदाहरु: -बिमस्टेको सचिवयल चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने -स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने । -मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने । -बिमस्टेक विकास कोषको स्थापना गर्ने । -कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने । -बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने । -एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने । -अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने । -यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने । यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने । -बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिनेबिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने । -अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान । -आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने । -जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने ।बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने । -साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने । -कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने । -जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन संयन्त्रहरु निर्माण गर्न सहमत । -बुद्ध सर्किट बनाउन सहमत । -सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत । -पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत । -भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमि’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत । 4- BIMSTEC लाई bridge between SAARC & ASEAN भनिन्छ । गर
    Like
    Love
    4
    0 Comments 0 Shares 70 Views 0 Reviews
  • बिमस्टेक( BIMSTEC) विशेष
    _________________________________________________
    1) स्थापना :- 1997 June 6
    2) नेपाल सदस्यता :- सन् 2004 feb. 8
    3) चौथो बिमस्टेक सम्मेलन
    - काठमाडौम- काठमाडौमा सम्पन्न
    - 2018 अगस्ट 30 र 31
    - 18 बुदे काठमाडौ घोषणापत्र जारी
    - आगामी पाचौं सम्मेलन श्रीलंका मा हुने
    - प्रधानमन्त्री के पि वलिले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाइ बिमस्टेकको अध्यक्षता हस्तान्तरण
    - बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको
    - बिमस्टेकको पहिलो शिखर; सम्मेलन 2004 मा थाइल्यान्डमा, दोश्रो सम्मेलन 2008 मा भारत मा , तेश्रो सम्मेलन 2014 मा म्यानमार मा सम्पन्न भएको
    बिमस्टेक( BIMSTEC) विशेष _________________________________________________ 1) स्थापना :- 1997 June 6 2) नेपाल सदस्यता :- सन् 2004 feb. 8 3) चौथो बिमस्टेक सम्मेलन - काठमाडौम- काठमाडौमा सम्पन्न - 2018 अगस्ट 30 र 31 - 18 बुदे काठमाडौ घोषणापत्र जारी - आगामी पाचौं सम्मेलन श्रीलंका मा हुने - प्रधानमन्त्री के पि वलिले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाइ बिमस्टेकको अध्यक्षता हस्तान्तरण - बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको - बिमस्टेकको पहिलो शिखर; सम्मेलन 2004 मा थाइल्यान्डमा, दोश्रो सम्मेलन 2008 मा भारत मा , तेश्रो सम्मेलन 2014 मा म्यानमार मा सम्पन्न भएको
    Like
    Wow
    5
    0 Comments 0 Shares 48 Views 0 Reviews
  • Breaking news
    अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
    Breaking news अध्यादेशमा राजनीतिक दल विभाजन भएको २१ दिनभित्र प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोज्न चाहेमा सम्बन्धित सभामा सूचना दिन सक्ने व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
    Like
    Love
    5
    0 Comments 0 Shares 55 Views 0 Reviews
  • १४) रडियो नेपालले सन्स्कृत भासामा प्रसारण =बि स २०५१ चैत २० ।
    १५) नेपाल को सबभन्दा पुरानो सडक= त्रिभुवन राजपथ ।
    १६) सार्क सुचना केन्द्र =नेपाल स्था=२०६२ बैसाख २६ ।
    १७) समचकेवा पर्व =मैथिली समुदाय ।
    १८( नेपालको मरुभुमी =मुस्ताङ
    १९) नेपालको सृलन्का= कोसिटप्पु ।
    २०) भगवान गौतम बुद्द ले पहिलोउपदेस दियको ठाउँ =सारनाथ ।
    २१) सबैभन्दा बढी भासामा अनुबादित आउपन्यासिक किर्ती कालो सुर्य का लेखक=भरत जङ्गम ।
    २२) नेपालमा मात्र सन्चालन हुने अन्तरास, स्तर को खेल -=हात्तिपोलो
    २३) नेपालमा हिमरेखा सरदर उचाइ=५000मि
    गोर्खाको रुपनाला ४५०० मि सबैभन्दातल्लो भाग हो म
    २४)इराक मा १२ नेपालिको बीभत्स हत्या= २०६१भाद्र१५ ।
    २५) पिस्कर हत्याकान्ड = २०४०माघ १.।
    २६) छिन्ताङ कान्ड = २०३६कार्तिक २७ प्र सुर्य बहादुर थापा को पाला ।
    २७) सबैजसो चराको नक्कल गर्न सक्ने चरा =काणेभ्याकुर ।
    २८) धरहरा सर्बसाधरण को लागि खुल्ला= २०६३ माघ १ ।
    २९) नेपालमा सर्बप्रथम पर्बतारोहण खुल्ला = सन १९४९ देखि ।
    =सर्बप्रथम सगरमाथा आरोहण सुरुवात = अन्नपुर्ण हिमसिखर सन1958 ।
    ३०)सर्ब प्रथम सगरमाथा आरोहण गर्ने नेपाली= तेन्जिङ नोर्गे सेर्पा
    बिदेसी= एडमन्ड हिलारी । न्युजिल्यान्ड
    महिला =जुनको ताबेइ जापान
    नेपाली महिला= पासाङ ल्व्हामु सेर्पा
    तेन्जिङ नोर्गे पछि फु दोर्जे सेर्पा ,तेन्जिङ नोर्गे ले पछि भारतिय नागरिकता ल्यायका र नेपाली त्यागेका ।
    ३१) मे २९ = सगरमाथा दिवस
    १४) रडियो नेपालले सन्स्कृत भासामा प्रसारण =बि स २०५१ चैत २० । १५) नेपाल को सबभन्दा पुरानो सडक= त्रिभुवन राजपथ । १६) सार्क सुचना केन्द्र =नेपाल स्था=२०६२ बैसाख २६ । १७) समचकेवा पर्व =मैथिली समुदाय । १८( नेपालको मरुभुमी =मुस्ताङ १९) नेपालको सृलन्का= कोसिटप्पु । २०) भगवान गौतम बुद्द ले पहिलोउपदेस दियको ठाउँ =सारनाथ । २१) सबैभन्दा बढी भासामा अनुबादित आउपन्यासिक किर्ती कालो सुर्य का लेखक=भरत जङ्गम । २२) नेपालमा मात्र सन्चालन हुने अन्तरास, स्तर को खेल -=हात्तिपोलो २३) नेपालमा हिमरेखा सरदर उचाइ=५000मि गोर्खाको रुपनाला ४५०० मि सबैभन्दातल्लो भाग हो म २४)इराक मा १२ नेपालिको बीभत्स हत्या= २०६१भाद्र१५ । २५) पिस्कर हत्याकान्ड = २०४०माघ १.। २६) छिन्ताङ कान्ड = २०३६कार्तिक २७ प्र सुर्य बहादुर थापा को पाला । २७) सबैजसो चराको नक्कल गर्न सक्ने चरा =काणेभ्याकुर । २८) धरहरा सर्बसाधरण को लागि खुल्ला= २०६३ माघ १ । २९) नेपालमा सर्बप्रथम पर्बतारोहण खुल्ला = सन १९४९ देखि । =सर्बप्रथम सगरमाथा आरोहण सुरुवात = अन्नपुर्ण हिमसिखर सन1958 । ३०)सर्ब प्रथम सगरमाथा आरोहण गर्ने नेपाली= तेन्जिङ नोर्गे सेर्पा बिदेसी= एडमन्ड हिलारी । न्युजिल्यान्ड महिला =जुनको ताबेइ जापान नेपाली महिला= पासाङ ल्व्हामु सेर्पा तेन्जिङ नोर्गे पछि फु दोर्जे सेर्पा ,तेन्जिङ नोर्गे ले पछि भारतिय नागरिकता ल्यायका र नेपाली त्यागेका । ३१) मे २९ = सगरमाथा दिवस
    Like
    Love
    4
    0 Comments 0 Shares 48 Views 0 Reviews
  • १) Gate Way of Nepal= विरगञ्ज
    २) सगरमाथा आधार सिबिर को उचाइ = ५,३५६ मि ।
    ३) पल्पसा क्याफे रचनाकार =नारायण वाग्ले ।
    ४) निजामती सेवा एऐन पहिलो पटक = प्रम टन्क प्रसाद आचार्य का पाला मा आयो ।
    ५) रास्टृय दलित आयोग को स्थापाना =वि.सं. २०५९ चैत्र ६ ।
    ६) सम्युक्त रास्ट्रसङ द्वारा मानव अधिकार सम्बन्धी घोसणा पत्र =सन 1948 मा जारी ।
    ७) जनजाती बिकासका लागि ल्याइएको पहिलो कार्यक्रम =प्रजा बिकास कार्यक्रम ।
    ८) नेपालमा सर्बप्रथम बृक्छ्यारोपण कार्यक्रम = बि स २००२ ।
    ९) नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल= इन्द्रसरोबर ।
    १०) रेफृजेरेटर मा =एमोनिया ग्यास हुन्छ
    ११) प्राकृतिक प्रकोप दृष्टि ले नेपाल =जोखिमपुर्ण ।
    १२) नोबेल पुरस्कार पाउने एसियाली साहित्यकार =रबिन्द्रनाथ टैगोर ।
    १३) बिस्वमा सबैभन्दा कम उमेर मा प्रम हुने महिला =बेनजिर भुट्टो पाकिस्तान 35 बर्समा
    १) Gate Way of Nepal= विरगञ्ज २) सगरमाथा आधार सिबिर को उचाइ = ५,३५६ मि । ३) पल्पसा क्याफे रचनाकार =नारायण वाग्ले । ४) निजामती सेवा एऐन पहिलो पटक = प्रम टन्क प्रसाद आचार्य का पाला मा आयो । ५) रास्टृय दलित आयोग को स्थापाना =वि.सं. २०५९ चैत्र ६ । ६) सम्युक्त रास्ट्रसङ द्वारा मानव अधिकार सम्बन्धी घोसणा पत्र =सन 1948 मा जारी । ७) जनजाती बिकासका लागि ल्याइएको पहिलो कार्यक्रम =प्रजा बिकास कार्यक्रम । ८) नेपालमा सर्बप्रथम बृक्छ्यारोपण कार्यक्रम = बि स २००२ । ९) नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल= इन्द्रसरोबर । १०) रेफृजेरेटर मा =एमोनिया ग्यास हुन्छ ११) प्राकृतिक प्रकोप दृष्टि ले नेपाल =जोखिमपुर्ण । १२) नोबेल पुरस्कार पाउने एसियाली साहित्यकार =रबिन्द्रनाथ टैगोर । १३) बिस्वमा सबैभन्दा कम उमेर मा प्रम हुने महिला =बेनजिर भुट्टो पाकिस्तान 35 बर्समा ।
    Like
    Love
    4
    0 Comments 0 Shares 107 Views 0 Reviews
  • प्रदेश सरकारमा समेत माधव नेपालको नेतृत्व स्थापित हुने गरि अध्यादेश तयार
    प्रदेश सरकारमा समेत माधव नेपालको नेतृत्व स्थापित हुने गरि अध्यादेश तयार
    Like
    Love
    4
    0 Comments 0 Shares 48 Views 0 Reviews
  • प्रदेश नं. २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
    प्रदेश नं. २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त
    Like
    Love
    4
    1 Comments 0 Shares 58 Views 0 Reviews
  • पाल्पामा कक्षा ११ मा अध्ययनरत याम खाम्चा । दुवै हात चल्दैनन् र बोल्न सक्दैनन् । तर, सुन्न सक्छन् । साहित्यमा भने औधी रुचि छ । आफ्ना भावना यसरी पोख्छन् ।
    तस्बिर: शुशिला रेग्मी, रासस
    पाल्पामा कक्षा ११ मा अध्ययनरत याम खाम्चा । दुवै हात चल्दैनन् र बोल्न सक्दैनन् । तर, सुन्न सक्छन् । साहित्यमा भने औधी रुचि छ । आफ्ना भावना यसरी पोख्छन् । तस्बिर: शुशिला रेग्मी, रासस
    Like
    Love
    4
    0 Comments 0 Shares 110 Views 0 Reviews
  • First चोटि apply गर्दा कुन ipo परेको थियो??
    First चोटि apply गर्दा कुन ipo परेको थियो??
    Like
    Love
    3
    1 Comments 0 Shares 48 Views 0 Reviews
More Stories