१) Gate Way of Nepal= विरगञ्ज
२) सगरमाथा आधार सिबिर को उचाइ = ५,३५६ मि ।
३) पल्पसा क्याफे रचनाकार =नारायण वाग्ले ।
४) निजामती सेवा एऐन पहिलो पटक = प्रम टन्क प्रसाद आचार्य का पाला मा आयो ।
५) रास्टृय दलित आयोग को स्थापाना =वि.सं. २०५९ चैत्र ६ ।
६) सम्युक्त रास्ट्रसङ द्वारा मानव अधिकार सम्बन्धी घोसणा पत्र =सन 1948 मा जारी ।
७) जनजाती बिकासका लागि ल्याइएको पहिलो कार्यक्रम =प्रजा बिकास कार्यक्रम ।
८) नेपालमा सर्बप्रथम बृक्छ्यारोपण कार्यक्रम = बि स २००२ ।
९) नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल= इन्द्रसरोबर ।
१०) रेफृजेरेटर मा =एमोनिया ग्यास हुन्छ
११) प्राकृतिक प्रकोप दृष्टि ले नेपाल =जोखिमपुर्ण ।
१२) नोबेल पुरस्कार पाउने एसियाली साहित्यकार =रबिन्द्रनाथ टैगोर ।
१३) बिस्वमा सबैभन्दा कम उमेर मा प्रम हुने महिला =बेनजिर भुट्टो पाकिस्तान 35 बर्समा
१) Gate Way of Nepal= विरगञ्ज २) सगरमाथा आधार सिबिर को उचाइ = ५,३५६ मि । ३) पल्पसा क्याफे रचनाकार =नारायण वाग्ले । ४) निजामती सेवा एऐन पहिलो पटक = प्रम टन्क प्रसाद आचार्य का पाला मा आयो । ५) रास्टृय दलित आयोग को स्थापाना =वि.सं. २०५९ चैत्र ६ । ६) सम्युक्त रास्ट्रसङ द्वारा मानव अधिकार सम्बन्धी घोसणा पत्र =सन 1948 मा जारी । ७) जनजाती बिकासका लागि ल्याइएको पहिलो कार्यक्रम =प्रजा बिकास कार्यक्रम । ८) नेपालमा सर्बप्रथम बृक्छ्यारोपण कार्यक्रम = बि स २००२ । ९) नेपालको मानव निर्मित सबैभन्दा ठूलो ताल= इन्द्रसरोबर । १०) रेफृजेरेटर मा =एमोनिया ग्यास हुन्छ ११) प्राकृतिक प्रकोप दृष्टि ले नेपाल =जोखिमपुर्ण । १२) नोबेल पुरस्कार पाउने एसियाली साहित्यकार =रबिन्द्रनाथ टैगोर । १३) बिस्वमा सबैभन्दा कम उमेर मा प्रम हुने महिला =बेनजिर भुट्टो पाकिस्तान 35 बर्समा ।
Like
Love
4
0 Comments 0 Shares 120 Views 0 Reviews