Daily News
Recent Updates
  • अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना
    Happy International Youth Day
    अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ❣️ Happy International Youth Day ❣️
    Like
    Haha
    6
    1 Comments 0 Shares 821 Views 0 Reviews
  • युरोपा लिग विजेता स्पेनिस क्लब भिल्लारियललाई हराउँदै च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ ।
    युरोपा लिग विजेता स्पेनिस क्लब भिल्लारियललाई हराउँदै च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ ।
    Like
    6
    2 Comments 0 Shares 800 Views 0 Reviews
  • इटहरीका मेयर र उपमेयरको कार्यकक्षमा काग्रेसले लगायो ताला
    इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।
    इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको हो ।
    नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । पौडेलका अनुसार कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताएका छन् ।
    इटहरीका मेयर र उपमेयरको कार्यकक्षमा काग्रेसले लगायो ताला इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको कार्यकक्षमा तालाबन्दी गरिएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको हो । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको हो । नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरको कार्यकक्षमा तालाबन्दी गरेका थिए । पौडेलका अनुसार कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताएका छन् ।
    Like
    Yay
    7
    1 Comments 0 Shares 807 Views 0 Reviews
  • Good morning from belbari morang
    Good morning from belbari morang
    Like
    Yay
    5
    2 Comments 1 Shares 858 Views 0 Reviews
  • Dhanusha ma Puja ko time ma Bhajan garirako bela Mic ma current flow vayera current lage pachi 2 janako death vayeko cha.
    Dhanusha ma Puja ko time ma Bhajan garirako bela Mic ma current flow vayera current lage pachi 2 janako death vayeko cha.
    Like
    Sad
    6
    1 Comments 0 Shares 815 Views 0 Reviews
  • परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो ।
    परीक्षार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयानुसार त्रिविलगायत विश्वविद्यालयस्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप दिने निर्णय भएको हो ।
    Like
    Angry
    4
    1 Comments 0 Shares 850 Views 0 Reviews
  • शीतगंगा नगरपालिकाले ४० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । नगरपालिकाले श्रीमतीको निधन भएका र ४० वर्षसम्म विवाह नगरी बसेका एकल अतिगरिब पुरुषलाई मासिक १ हजार रुपैयाँ राहतस्वरूप भत्ता दिन लागेको हो ।
    शीतगंगा नगरपालिकाले ४० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । नगरपालिकाले श्रीमतीको निधन भएका र ४० वर्षसम्म विवाह नगरी बसेका एकल अतिगरिब पुरुषलाई मासिक १ हजार रुपैयाँ राहतस्वरूप भत्ता दिन लागेको हो ।
    Like
    9
    0 Comments 0 Shares 815 Views 0 Reviews
  • अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच छैन : अमेरिकी राष्ट्रपति बाइडेन
    -९० दिनभित्र तालिबानले काबुलमाथि कब्जा गर्न सक्छ : अमेरिकी गुप्तचर अधिकारी
    -तालिबानद्वारा ६ दिनमा ८ वटा प्रान्तीय राजधानी कब्जा
    अफगानिस्तानबाट सेना फिर्ता बोलाउनुमा कुनै अफसोच छैन : अमेरिकी राष्ट्रपति बाइडेन -९० दिनभित्र तालिबानले काबुलमाथि कब्जा गर्न सक्छ : अमेरिकी गुप्तचर अधिकारी -तालिबानद्वारा ६ दिनमा ८ वटा प्रान्तीय राजधानी कब्जा
    Like
    10
    0 Comments 0 Shares 828 Views 0 Reviews
  • Its official now. Kulman Ghising has been reappointed as managing director of the Nepal Electricity Authority.
    Its official now. Kulman Ghising has been reappointed as managing director of the Nepal Electricity Authority.
    Like
    Love
    13
    0 Comments 1 Shares 978 Views 0 Reviews
  • बीपी प्रतिष्ठानमा बेथिति : ठूला प्लान्ट आफ्नै, बाहिरबाट अक्सिजन किन्दै
    -तीन करोडमा ल्याएको प्लान्ट मर्मतमै ८० लाख खर्च
    -जसलाई कारबाही गर्नुपर्थ्यो, उसैलाई थप ठेक्का
    बीपी प्रतिष्ठानमा बेथिति : ठूला प्लान्ट आफ्नै, बाहिरबाट अक्सिजन किन्दै -तीन करोडमा ल्याएको प्लान्ट मर्मतमै ८० लाख खर्च -जसलाई कारबाही गर्नुपर्थ्यो, उसैलाई थप ठेक्का
    Like
    Love
    10
    2 Comments 0 Shares 839 Views 0 Reviews
More Stories