This page is an official page of World. In this page people can fun, joy, entertain, and can get updated recent news.
Πρόσφατες ενημερώσεις
- बुटवल उपमहानगरपालिका पाँचौ पटक लगातार उत्कृष्ट
बुटवल, ४ चैत ।
बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार चारपटकसम्म सम्मान गर्दै आएको छ ।
संघले यसअघि देशभरबाट बुटवललाई सर्वोत्कृष्ट नगरका रुपमा सम्मान गरेको थियो । अहिले सात वटै प्रदेशका नगरपालिकाहरुलाई मूल्यांकनका आधारमा यसपाली सम्मान गरेको हो । अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।
बुटवल उपमहानगरपालिका पाँचौ पटक लगातार उत्कृष्ट बुटवल, ४ चैत । बुटवल उपमहानगरपालिका फेरि पनि उत्कृष्ट भएको छ । नेपाल नगरपालिका संघले यसपाली बुटवललाई पाँच नम्बर प्रदेशको उत्कृष्ट उपमहानगरपालिकाका रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार रुपमा सम्मान गरेको हो । यसअघि नेपाल सरकारको मूल्यांकन मापदण्डका आधारमा बुटवललाई मुलुककै उत्कृष्ट नगरका रुपमा लगातार चारपटकसम्म सम्मान गर्दै आएको छ । संघले यसअघि देशभरबाट बुटवललाई सर्वोत्कृष्ट नगरका रुपमा सम्मान गरेको थियो । अहिले सात वटै प्रदेशका नगरपालिकाहरुलाई मूल्यांकनका आधारमा यसपाली सम्मान गरेको हो । अहिले नेपाल नगरपालिका संघको रजत महोत्सव समारोहका अवसरमा बुटवललाई प्रदेशको उत्कृष्ट नगरका रुपमा सम्मान गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । नेपाल सरकारका अर्थमन्त्री डा. युवाराज खतिवडाले उत्कृष्ट नगरपालिकाका रुपमा बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो । यसअघि बुटवललाई संघले नगदसहित ‘नगरपालिका एक्सिलेन्स अवार्ड’ प्रदान गरेको थियो । त्यसअवसरमा अर्थमन्त्री डा. खतिवडाले सेवाग्राहीमा सुशासनको अनुभूति हुनेगरी अझ प्रभावकारी काम गर्न शुभकामना दिए ।Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου! - १.बिजुली चोर कसरी पत्ता लगाउने ?
????जनार्दन शर्मा र कुलमान घिसिङ लाई सोध !
२.मेहनत कसरी गर्नु पर्छ ?
????धुर्मुस सुन्तली लाई सोध !
३.डन कुन्डले र मुन्डलेहरूलाई कसरी Encounter गर्नुपर्छ ?
????शर्बेन्द्र खनाल र रमेश खरेल लाई सोध !
४.समाज सेवा के लाई भनिन्छ ? र कसरी गरिन्छ ? ????महाविर पुन लाई सोध !
५. संघर्ष के हाे ? र याे कसरी गरिन्छ ?
????मिरा राई लाई साेध !
६.याे देशका भ्रस्टाचारी, लाचारी र देशद्राेही केही नेताका कालाे कर्तुतकाे कसरी ? भण्डाफाेर गर्नुपर्छ।
????रबि लामिछाने लाई साेध !
उहाँहरू जस्ता देश र जनताप्रेमी बिना खल्ती भएकाे भाेटाे लगाएका महान ब्यक्तित्त्वहरू लाई नेपाल सरकारका उच्चस्तरीय पद ग्रहण गराईयाेस् ! र नेता जतिलाई बल्छि बाेकाएर बाग्मतीमा माछा मार्ने पेशामा भर्ति गरियोस् ! लेखेर दिन्छु ! ४३ लाख युवायुवतीहरू राेजगारीकाे शिलशिलामा अाफ्नाे मातृभूमी, परिवार र नातागोता छाडेर परदेश जानुपर्ने छैन ! नेपालले छिटोभन्दा छिटो अाफ्नाे मुहार फेर्नेछ।गाेरखपुरकाे रेलकाे गतिमा देशमा कलकारखानाहरू प्रसस्त खुल्नेछन्।हुम्ला र जुम्लाका अर्गानिक स्याउहरू cartoon pack गरि अमेरिका तथा Europe Country हरूमा Supply गरिनेछ।जसबाट हामी स्याउ र dollar साटासाट गर्नेछौं।हिमाली भेगमा भएकाे भित्ता र खाेरियाका उनिउँहरू फाँडेर जडिबुटी लगाईने छ।पहाडी भेगमा भएकाे जमिनहरूमा फलफुलहरू लगाईने छ।तराईमा भएकाे समथर भुभागमा अन्न खेती गरिनेछ।भने हेलिकप्टर बाट बीउ छरिनेछ।जय ! चन्द्र सूर्य !१.बिजुली चोर कसरी पत्ता लगाउने ? ????जनार्दन शर्मा र कुलमान घिसिङ लाई सोध ! २.मेहनत कसरी गर्नु पर्छ ? ????धुर्मुस सुन्तली लाई सोध ! ३.डन कुन्डले र मुन्डलेहरूलाई कसरी Encounter गर्नुपर्छ ? ????शर्बेन्द्र खनाल र रमेश खरेल लाई सोध ! ४.समाज सेवा के लाई भनिन्छ ? र कसरी गरिन्छ ? ????महाविर पुन लाई सोध ! ५. संघर्ष के हाे ? र याे कसरी गरिन्छ ? ????मिरा राई लाई साेध ! ६.याे देशका भ्रस्टाचारी, लाचारी र देशद्राेही केही नेताका कालाे कर्तुतकाे कसरी ? भण्डाफाेर गर्नुपर्छ। ????रबि लामिछाने लाई साेध ! ✋उहाँहरू जस्ता देश र जनताप्रेमी बिना खल्ती भएकाे भाेटाे लगाएका महान ब्यक्तित्त्वहरू लाई नेपाल सरकारका उच्चस्तरीय पद ग्रहण गराईयाेस् ! र नेता जतिलाई बल्छि बाेकाएर बाग्मतीमा माछा मार्ने पेशामा भर्ति गरियोस् ! लेखेर दिन्छु ! ४३ लाख युवायुवतीहरू राेजगारीकाे शिलशिलामा अाफ्नाे मातृभूमी, परिवार र नातागोता छाडेर परदेश जानुपर्ने छैन ! नेपालले छिटोभन्दा छिटो अाफ्नाे मुहार फेर्नेछ।गाेरखपुरकाे रेलकाे गतिमा देशमा कलकारखानाहरू प्रसस्त खुल्नेछन्।हुम्ला र जुम्लाका अर्गानिक स्याउहरू cartoon pack गरि अमेरिका तथा Europe Country हरूमा Supply गरिनेछ।जसबाट हामी स्याउ र dollar साटासाट गर्नेछौं।हिमाली भेगमा भएकाे भित्ता र खाेरियाका उनिउँहरू फाँडेर जडिबुटी लगाईने छ।पहाडी भेगमा भएकाे जमिनहरूमा फलफुलहरू लगाईने छ।तराईमा भएकाे समथर भुभागमा अन्न खेती गरिनेछ।भने हेलिकप्टर बाट बीउ छरिनेछ।जय ! चन्द्र सूर्य ! - डाक्टरको नाममा
आमा ! म सेतो कोट लगाएर
घरको आँगनमा उभिन चाहान्थेँ
तर , आज घरको आँगनमा
सेतो कपडामा बेरिएर लडेको छु
सबै सेता रङहरूले खुसी नदिँदो रहेछ
बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना
धेरै वर्षको मिहिनेतले पूरा त गरें
त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि
हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो
भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ
जमिन त ज्यूँदै टेकेको हुँ
उत्रिएपछि हजुरहरूको हुन सकिन
म बसेको सिटभन्दा अगाडि
नेपाल हेर्न आएका केही जोडीहरू थिए
उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि
अब उनीहरू फर्केर कहिल्यै जाँदैनन्
मलाई लिन विमानस्थल पुगेका
हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे
मैले त चाहेर पनि हेर्न पाइन्
सायद , म हावा भएँ होला , महसुस मात्र भयो
म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु
मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा
म लडेको खबर सुनेपछि
कसरी घर फर्कियो होला ?
सबैलाई बचाउन सक्ने योग्य भएर
म आफ्नै देश फर्किए
अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।।
हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना ।डाक्टरको नाममा आमा ! म सेतो कोट लगाएर घरको आँगनमा उभिन चाहान्थेँ तर , आज घरको आँगनमा सेतो कपडामा बेरिएर लडेको छु सबै सेता रङहरूले खुसी नदिँदो रहेछ बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना धेरै वर्षको मिहिनेतले पूरा त गरें त्यसैले , भगवान् यति धेरै खुसी भएछन् कि हजुरलाई भन्दा धेरै भगवानलाई भेट्न हतार भयो भगवानको घर जाने बाटो हाम्रै देशबाट रहेछ जमिन त ज्यूँदै टेकेको हुँ उत्रिएपछि हजुरहरूको हुन सकिन म बसेको सिटभन्दा अगाडि नेपाल हेर्न आएका केही जोडीहरू थिए उनीहरूलाई नेपाल यति धेरै मनपरेछ कि अब उनीहरू फर्केर कहिल्यै जाँदैनन् मलाई लिन विमानस्थल पुगेका हजुरहरूका आँखाले , मेरा बन्द आँखा मात्र देखे मैले त चाहेर पनि हेर्न पाइन् सायद , म हावा भएँ होला , महसुस मात्र भयो म यतिबेला हजुरहरूको खुट्टा सम्झन्छु मलाई लिन हिँडेर पुगेको त्यो खुट्टा म लडेको खबर सुनेपछि कसरी घर फर्कियो होला ? सबैलाई बचाउन सक्ने योग्य भएर म आफ्नै देश फर्किए अन्त्यमा , मैले आफैंलाई बचाउन सकिन ।। हार्दिक श्रद्धाञ्जली एवं स्वास्थ्यलाभको कामना । - Laugh Is Not Prohibited ενημερώθηκε η φωτογραφία εξώφυλλου της Σελίδας2018-03-15 15:21:09 - Μετάφραση -
-
και άλλες ιστορίες