Mises à jour récentes
- All time High Applicants Record in IPO
सानीमा ईन्सुरेन्स कम्पनीको आइपीओ २४ लाखभन्दा बढीले भरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।२४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन दिएको हो । यो माग गरिएको भन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।यसमा हाल सम्मकै उच्च आवेदन परेको हो ।All time High Applicants Record in IPO सानीमा ईन्सुरेन्स कम्पनीको आइपीओ २४ लाखभन्दा बढीले भरेको विक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।२४ लाख १९ हजार १२७ जना आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन दिएको हो । यो माग गरिएको भन्दा ६.८४ गुणा बढी आवेदन परेको हो ।यसमा हाल सम्मकै उच्च आवेदन परेको हो ।Connectez-vous pour aimer, partager et commenter! -
Plus de lecture