Aggiornamenti recenti
  • मैले नबुझेकाे अर्थशास्त्र:
    कुखुराकाे मासु =रु ३२० प्रति किलो
    राँगाेकाे मासु =रु ४८० प्रति किलो
    अनि मम चै बफ मम भन्दा चिकेन मम महंगो !!
    अनि मैले सोचे कुखुराको मासु मा हड्डी बढी हुन्छ। तेसो भए फेरी कुखुराको हड्डीनै पिसेर मम किन बनाउनु।
    यसको कुनै कारण भए तल comment गर्नुहोला
    होइन भने सम्बन्दित ठाउँमा पुराउन पर्यो
    मलाई त सारै मर्का पर्यो
    #Twitter
    मैले नबुझेकाे अर्थशास्त्र: कुखुराकाे मासु =रु ३२० प्रति किलो राँगाेकाे मासु =रु ४८० प्रति किलो अनि मम चै बफ मम भन्दा चिकेन मम महंगो !! अनि मैले सोचे कुखुराको मासु मा हड्डी बढी हुन्छ। तेसो भए फेरी कुखुराको हड्डीनै पिसेर मम किन बनाउनु। यसको कुनै कारण भए तल comment गर्नुहोला होइन भने सम्बन्दित ठाउँमा पुराउन पर्यो मलाई त सारै मर्का पर्यो #Twitter
    Like
    2
    0 Commenti 0 condivisioni 78 Views 0 Anteprima
  • Like
    1
    0 Commenti 0 condivisioni 51 Views 0 Anteprima
Altre storie