यात्रु बोकिरहेका गाडीमै महासंघको अवरोध, यात्रुहरु परे चर्को मर्कामा
काठमाडौं : यातायात व्यवसायीहरुले आज ७ बुँदे माग सहित हड्ताल गर्दा राजधानीको यातायात अव्यवस्थित बन्यो।  सार्वजनिक यातायात केन्द्रीय महासंघले कोभिड खोप, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, मौद्रिक नीति, ४० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग अघि सार्दै सडक अस्तव्यस्त बनाएका हुन्। ...
Like
Love
11
0 Комментарии 0 Поделились 588 Просмотры 0 предпросмотр