राजनीतिले असफल पारेको एउटा सफल उद्योग........
    गोरखाली रबर उद्योगको खरदार पदमा जागिर सुरु गर्दा ईश्वर परियार १९ वर्षका थिए । मझुवा देउराली, गोरखाका उनी अहिले ४८ वर्षका भए । २०४८ सालमा आफ्नो गाउँघरमै खुलेको नेपालको एक मात्र रबर उद्योगमा ‘फाइनल फिनिसर’ रहेका परियारले श्रेणीविहीन अधिकृत स्तरबाट गत माघ ३ गते अवकाश पाए । जीवनको उर्वर २७ वर्ष बिताएको उद्योगबाट बाहिरिँदा परियारले सञ्चय कोष, उपदान जस्ता कुनै सुविधा पाएनन् । उनी जस्ता करिब ३३० जनाले लामो समय उद्योगमा गरेको श्रमको पूर्ण ज्याला पाएका छैनन् । यसको एउटै कारण...
    By Bijay Raya 2019-08-28 11:06:55 0 17
    द्रुतमार्गको प्रस्थानविन्दु हेरफेर.............!!!
    काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको रेखांकन परिवर्तन भएको छ । मन्त्रिपरिषदले हालै स्वीकृत गरेको विस्तृत परियोजना प्रतिवेदनमा सिकाली मन्दिर र कोदेश क्षेत्रलाई संरक्षण गरी सामान्य रेखांकन परिवर्तन गरिएको नेपाली सेनाले जनाएको छ । यस्तै महादेवटारदेखि लेनडाँडा क्षेत्रमा पनि रेखांकन तयार भएको छ । त्यहाँ एसियाली विकास बैंक (एडीबी)ले छोक्रेडाँडा-ठिगन-लेनडाँडा सुरुङमार्ग प्रस्ताव गरेको थियो । यो १.३७ किमी लामो सुरुङमार्ग थियो । यसको सट्टा तीन वटा सुरुङमार्ग बनाइने छ ।...
    By Bijay Raya 2019-08-28 06:17:58 3 18
    अटो व्यवसायीलाई अर्थमन्त्रीको आग्रह : सरकारलाई नछल्नुस्
    १० भदौ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले इमान्दार भएर उद्योग व्यापार चलाउन व्यवसायीहरुलाई आग्रह गरेका छन् । घाटाको व्यापार सरकारले पनि नगर्ने भन्दै उनले छलीको प्रयास नगर्न चेतावनी दिए । नाडा अटो शो-२०१९ को उद्घाटन समारोहलाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘तपाईंहरुले सरकारलाई छल्ने कामचाहिँ नगर्दिनुस् । सरकार पनि इमान्दारीपूर्वक तपाईंहरुसामू पेश हुन चाहन्छ, तपाईंहरु पनि इमान्दारीपूवर्क पेश भइदिनुस् । अनि हामी टेबलमा बसेर कुरा गर्न सक्छौं...
    By Shankar Jyu 2019-08-27 17:51:48 0 74
    मेरो साथी रवि लामिछानेलाई भेट्न गएको हो ।
        ८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा गायक बन्ने रहरले घर छोडेर काठमाडौं आएका उनले धेरै हण्डर-ठक्कर खाएका छन् । सगीतप्रेमी गोपाल कर्माचार्यको संरक्षकत्व पाएपछि भने उनको...
    By Shankar Jyu 2019-08-26 04:48:36 0 91
    आजदेखि सरकारी होस् या नीजिको कर्मचारी तलब लिन प्यान नम्बर अनिवार्य, अनलाईनबाट यसरी लिनुहोस्
    काठमाडौँ | आजदेखि नयाँ आर्थिक बर्ष २०७६/७७ सुरु भएको छ । नयाँ आर्थिक बर्षसंगै अब तलब लिन सरकारले प्यान कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था बमोजिम अब कुनै प्राईभेट कम्पनी, संस्था, फर्म तथा निकायले स्थायी लेखा नम्बर (प्यान) बिना कुनैपनि व्यक्तिलाई तलब दिन पाउने छैन । नयाँ आर्थिक बर्षसंगै प्यान कार्ड नभएका कर्मचारीको तलब प्राईभेट कम्पनी, फर्म तथा निकायले खर्चको रुपमा देखाउन पाउने छैनन् । सरकारले कुनै पनि कर्मचारीलाई तलब दिँदा बैङ्क खातामार्फत् तलब दिनुपर्ने भएकाले प्यान...
    By Shankar Jyu 2019-07-20 09:13:47 19 80
    वैदेशिक रोजगारीमा जाने ३७ प्रतिशतले घटे
    ३ साउन, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ को ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले ११ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यो अवधिमा ७९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी गराएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ को समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १७.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वृद्धिदर ७.३ प्रतिशत थियो । रेमिट्यान्स...
    By Shankar Jyu 2019-07-20 08:50:15 16 25
    Mero Desh nepal
    मेरो देश नेपाल (निबन्ध)   Google BookmarkFacebookMore13    साहित्य    99 पटक पढिएको    वर्षा तिमल्सिना         हिमालको सेतो फेटा, पहाडको हरियो भोटा र तराईको पहेँलो कछाड फेरेर बसेको मेरो देश मेरो मुटुको टुक्रा हो । सिन्धुमा हराएको विन्दु जस्तै विश्वको भूमण्डलमा सानो देखिए पनि मेरो देश मेरो दृश्यकी धड्कन हो । मेरो देश सगरमाथालाई बगिरहेका दुधका सहस धारा पिएर बाँचेको छ । पूर्व मेची र पश्चिममा...
    By Baliman Tamang 2019-06-24 13:35:12 0 51
    The completion of Nepal’s longest excavated tunnel marks a key milestone in bringing more reliable and higher quality water supply to the people of Kathmandu.
    Kathmandu. Kathmandu, Nepal — Excavation of the longest tunnel in Nepal was completed on 12 April. When fully operational, the 26-kilometer (km) tunnel will carry water from the Melamchi River to alleviate water stress experienced by inhabitants of the Kathmandu Valley. ADB has worked with the Government of Nepal since 2000 to build the tunnel and 29 km of access roads, providing $145 million in loans for the $355.4 million project. About 40% of the 100 million liters...
    By Baliman Tamang 2019-06-11 17:10:52 86 40
    विदेशबाट फर्किएर ऋण मागेका १९ हजार युवा अलपत्र
    ८ जेठ, काठमाडौं । सरकारसँग १० लाख रुपैयाँसम्मको सहुलियत ब्याजको ऋण माग्दै आवेदन भरेका युवालाई ऋण प्रवाह गर्न वाणिज्य बैंकहरुले आनाकानी गरेका छन् । सरकारले जारी गरेको कार्यविधिमा समस्या देखाउँदै बैंकहरुले ऋण लगानीमा चासो देखिएका छैनन् । वैदेशिक रोजगर प्रवर्द्धन बोर्डले भने त्यस्ता युवालाई नजिकको वाणिज्य बैंकमा गएर सम्पर्क गर्न आग्रह त गरेको छ । तर, बैंक पुगेका युवालाई निरास बनाएर फर्काउने क्रम चलिरहेको छ । केही महिना अघि आफ्नो व्यवसायिक योजनासहित विदेशबाट फर्किएका झण्डै २० हजार युवाले लाइन...
    By Shankar Jyu 2019-05-22 17:09:40 250 102
    Chinese digital wallets banned in Nepal
    The Himalayan Times reports that Nepal Rastra Bank, on Monday banned the use of Chinese digital wallets such as WeChat Pay and Alipay, in Nepal, stating that the country was losing foreign income due to illegal use of those payment applications by Chinese tourists. WeChat Pay and Alipay are hugely popular mobile payment applications in China. Most Chinese tourists who visit Nepal carry these digital wallets. These payment applications are also used by Chinese nationals who operate...
    By Shankar Jyu 2019-05-22 03:39:12 0 108
    अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’
    अनुष्का श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१९ बन्न सफल भएकी छन्। प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि  पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१८’की शृङ्खला खतिवडाले ताज पहिराएकी हुन् । यससँगै उनले  यमाहा मिस फेसिनो उपाधि पनि हासिल गर्न सफल भएकी छन्। यस्तै ‘मिस नेपाल युनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितेकी छिन्।मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले पाएकी छिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि मीरा कक्षपतिले हात...
    By Shankar Jyu 2019-05-09 19:10:59 108 175
    पाठ्यपुस्तकभरि त्रुटि नै त्रुटि !
    १३ वैशाख, पोखरा । अमर विककी छोरी अध्येता विक पोखरा सिम्पानीस्थित करुणानिधि एजुकेसन फाउन्डेसन सेकेन्डरी स्कुल कक्षा ६ मा पढ्छिन् । अमेरिकामा पिएचडी गरिरहेका विक केही समयअघि रिसर्जका लागि नेपाल आउँदा छोरीको ‘त्रिज्योति मोरल एजुकेसन’ किताब हेरे । जब उनले छोरीको पाठ्यपुस्तक अध्ययन गरे तब उनलाई छाँगाबाट खसेजस्तै लाग्यो । छोरीले पढ्ने किताबभरि त्रुटि नै त्रुटि फेला प¥यो । त्यसपछि उनलाई लाग्यो, ‘प्राइभेट स्कुलले कसरी विद्यार्थीको शिक्षामा खेलवाड गरिरहेका छन् ?’...
    By Shankar Jyu 2019-04-26 20:41:55 8 258
    Public Holidays in NEPAL for 2076 BS (2019-2020 AD)
    Government of Nepal has made the list of Public holidays in Nepal for 2076 BS(2019-2020 AD). Entire Nepal will have only 15 days of public holiday. This year government reduces public holidays to 84 days including public holidays proposed for particular religion, community and region with Saturday (of 52 days). The government offices would open more days in the year 2076 compared to 2075 BS. However, the government has also decided to grant holidays to specific groups...
    By Shankar Jyu 2019-04-10 06:43:19 8 126
    बूढो नारायणगढको अब रहेन जवानी !
    २४ चैत, काठमाडौं । कुनै समय पश्चिमी पहाडी जिल्लाहरुमा नुन र मट्टीतेलको ब्यापार गर्ने नारायणगढलाई विगतको ७ दशक निकै फलिफाप भयो । निरन्तर ब्यापारको बढ्दो क्रमले नारायणगढलाई फाइदा नै फाइदा गरिरह्यो । पूर्व-पश्चिमबाट आएर राजधानी काठमाडौं र पोखरा आउजाउ गर्नेहरुका लागि पनि केन्द्रका रुपमा नै नारायणगढलाई लिने गरिन्छ । तर, समय सधैँ एउटै रहँदैन, नारायणगढ बजारले अब ब्यापारको पुरानोखालको दबादबा गुमाएको छ । अब नारायणगढ बजारलाई अरु बजारहरुले चुनौती दिएका छन् । चितवनको बढ्दो व्यवसायिक गतिलाई अरु बजारहरुले...
    By Shankar Jyu 2019-04-07 15:38:11 0 162
    चितवनमा निजी क्षेत्रबाट देशकै ठूलो क्यान्सर अस्पताल बन्ने
    फागुन २९ –निजी क्षेत्रबाट देशकै ठूलो अर्बुदरोग अस्पताल स्थापना हुने भएको छ । जिल्लामै रहेको सरकारी अस्पताल विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी अध्यक्ष र कार्यकारी निर्देशक भई काम गरिसक्नुभएका डा भक्तमान श्रेष्ठको नेतृत्वमा अस्पताल निर्माण गर्न लागिएको हो ।न्युटन हस्पिटलको नामबाट सञ्चालन हुने सो अस्पताल भरतपुर महानगरपालिका–८ सल्यानी टोलमा तीन बिघा ११ कट्ठा जग्गामा निर्माण गर्न लागिएको हो । न्युटन हस्पिटलका सञ्चालक डा भक्तमान श्रेष्ठका अनुसार रु चार अर्बको लगानीमा दुई...
    By Shankar Jyu 2019-03-14 11:37:27 2 101
    मैले खिचेको राष्ट्रपति सवारी अवज्ञाको त्यो भिडियो, त्यसपछिका तनाव र अवयव
     कमल विष्ट  फरकधार / फागुन २२, २०७५   मंगलबार साँझ मैले आफ्नो फेसबुकमा यसअघि राख्नेभन्दा अलिक फरक खालको भिडियो राखेँ । जस्तो भए पनि बेलाबेला गीत गाएर बनाएका इन्फर्मल भिडियो म अपलोड गर्ने गर्थेँ । तर, मंगलबार साँझ मैले राखेको भिडियो सडकको थियो ।  सडकसँग मेरो विशेष प्रेम छ । यो प्रेम निस्वार्थ प्रेम होइन, बाध्यात्मक प्रेम हो । प्रत्येक दिन जब अफिसबाट म घर फर्किन्छु, मलाई पैदल हिँड्नुमा आनन्द लाग्छ । पैदलयात्रा मेरो दिनचर्या हो, तर...
    By Shankar Jyu 2019-03-07 04:40:50 4 159
    कर्नर किक
    Cartoon of the day
    By Shankar Jyu 2019-03-06 03:45:45 2 112
    किन भइरहेको छ अमेरिकामा नेपालीमाथि शृङखलाबद्ध आक्रमण ?
    फाल्गुन १४, २०७५दधिराम खतिवडा काठमाडौँ — अलिकति आशा र उत्सुकता, अलिकति निराशा, अलिकति भ्रम अनि अलिकति यथार्थताको समिश्रण बोकेर अमेरिका प्रवेश गरेका थुप्रै नेपालीहरूले विगत केही वर्षयता अनाहकमा मृत्युवरण गर्नुपरेको कारूणिक र अप्रिय घटनाहरू चरणबद्द रूपमा बढिरहेका छन् । हालसालै केन्टकी राज्यको एलिजावेथ टाउनमा लमजुङ गिलुङग स्थायी घर भएका सुभाष घलेको गोलि हानी हत्या गरिएको छ भने सोही घटनामा परी अर्का प्रयास बानियाँ सख्त घाइते भएका छन् । यो अमेरिकामा भएको पहिलो घटना भने होइन । २०१९...
    By Shankar Jyu 2019-02-26 15:15:51 3 135
    Situation Of Nepal
    Nepal is a country filled with Unity and Diversity. We all are cooperative and helpful to each other.Though our country is small and is never captured by any nation.The curret situation of Nepal is the hardest situation.   As talking about politics, Our country is the most corrupted countries.In Recent years our country has started to collapse. We Nepalese have ability but due to lack of Those employments we go and work abroad. If this continues we are soon expected to be the slaves of...
    By Manjil Shrestha 2019-02-24 09:03:17 0 82
    कलेजका विद्यार्थीलाई खुलापत्र
    देश रूपान्तरणका श्रद्धेय संवाहकहरू, हालै नेपाली कांग्रेस आबद्ध नेवि संघका केही विद्यार्थीले सरकारी गाडी जलाए। यसपटक सो दृश्य कांग्रेस आबद्ध विद्यार्थीबाट देखियो तर सरकारमा नहुँदा त्योभन्दा अराजक र हिंस्रक दृश्यहरू कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूबाट देखिन्थ्यो। अन्य पार्टीका विद्यार्थी संगठन पनि त्यस्तो कार्यमा कम छैनन्। सोही पृष्ठभूमिमा म यो पत्र लेख्दैछु। तर मेरो पत्र त्यस्ता विद्यार्थीतर्फ मात्र लक्षित छ, जो विद्यार्थी भएर पढ्ने काम कम,र राजनीति बढी गर्छन्। एउटा सानो दृष्टान्तबाट...
    By Shankar Jyu 2019-02-13 18:42:35 1 102
More Articles
Categories
Read More
China Home Appliance Good Performance
In order to achieve good thermal insulation properties, Upright Showcase must select the right...
By Jia Chen 2019-09-06 02:47:46 0 18
Buy Bulk Gmail accounts
Come and grab the best gmail phone verified accounts at cheap rates. Buy Bulk Gmail Pva Accounts...
By Bulk Acounts 2019-02-19 06:46:07 0 73
Buy youtube pva accounts
You can grab our YouTube Pva accounts for making the presence of your video count. We provide you...
By PVA Corner 2019-02-19 17:04:16 0 67
https://www.calivapepods.com/mango-mint-cali-pods
Buy online best and inexpensive Mango Mint Cali Pods and 1 Pod contains 1ml (50mg) 5% Nicotine...
By Cali Pods 2019-06-25 09:05:37 0 33
SAVE HUMANS SAVE HUMANITY
Humans were originated very long time ago. Humans had been dominating in this planet for a long...
By Sameer Limbu 2018-06-20 11:38:20 0 150