सडकमै कोदो रोपेर विरोध
गोरखा — सडक स्तरोन्नतीमा बेवास्ता गरेको भन्दै स्थानीयले सडकमै कोदो रोपेर विरोध जनाएका छन् । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत बिहीबार ढुंगागाढेमा स्थानीय र जनप्रतिनिधिले हिलाम्मे सडकमा कोदो रोपेर सांकेतिक रुपमा विरोध गरेका हुन् । बर्खा लागेसँगै उक्त सडक अन्तर्गत ढुंगागाढे, आहाले र बराह क्षेत्रको सडक हिलाम्मे छ । तर सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदारले कोभिड र बर्खाको...
Like
Love
Haha
Wow
27
1 Comments 0 Shares 452 Views 0 Reviews