नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्टबीच सम्झौता
नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेन्ट नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतामा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेन्टका सल्लाहकार अशोककृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत लिन सक्ने जनाइएको छ । सम्झौतापश्चात् सुनचाँदीका गरगहनाको...
Like
Love
Haha
23
1 Comments 0 Shares 464 Views 0 Reviews