भारतलाई ऐतिहासिक सफलता, अस्ट्रेलियन भूमिमा ७१ वर्षपछि जित
सिड्नी : विराट कोहलीको कप्तानीमा रहेको भारतीय क्रिकेट टोलीले अस्ट्रेलियामा ऐतिहासिक सफलता हात पारेको छ। भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्घको चार टेस्टको शृंखला २-१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको हो। अन्तिम दिन सोमबारको खेल वर्षाका कारण सम्भव नभएपछि चौथो तथा तथा अन्तिम टेस्ट बराबरीमा सकियो। चौथो टेस्ट बराबरीमा सकिएलगत्तै भारतले शृंखला आफ्नो पक्षमा पारेको हो। चौथो टेस्टमा टस जिती...
Like
14
2 Comments 0 Shares 2K Views 0 Reviews