जापानबाट ५ लाख १३ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो
काठमाडौं : जापानबाट ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप नेपाल आइपुगेको छ। जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट  शनिबार बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो। नेपालका लागि जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्। स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप दुई लाख ८७ हजार...
Like
Love
Yay
32
2 Comments 0 Shares 466 Views 0 Reviews