ल्यापटप ह्याङ भएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् समाधान
काठमाडौं । धेरैजसो मानिसहरु यतिखेर वर्क फ्रम होम गरिरहेका छन् । यस दौरान अनेक प्रकारका अप्ठ्यारा सामना गर्नु परिरहेको हुन्छ । किनकि घरमा अफिसको जस्तो सुविधा हुँदैन । केही न केही कमी महसुस भइरहेकै हुन्छ ।   उदाहरणको लागि इन्टरनेटको स्पिड पर्याप्त हुँदैन । त्यसमाथि समय समयमा त्यसले राम्रोसँग काम गर्दैन । यसैगरी ल्यापटप र कम्प्युटर ह्याङ भएर अर्को खालको तनाव दिइरहेको हुन्छ । त्यसो त यस...
Like
Love
Haha
Yay
Angry
30
0 Comments 0 Shares 455 Views 0 Reviews