Recent Updates
  • अब ब्रेभ ब्राउजरमै क्रिप्टो वालेट
    काठमाडौं । ब्रेभले ब्राउजरमा आफ्नै क्रिप्टोकरेन्सी वालेट सुरु गरेको छ । पछिल्लो सयम सुरक्षाको हिसाबले धेरै प्रयोगकर्ताको रोजाइमा परेको ब्रेभले प्रयोगकर्तालाई क्रिप्टोकरेन्सीमा सहज पहुँच उपलब्ध गराउने उद्देश्यका साथ ब्राउजरमै क्रिप्टो वालेट उपलब्ध गराएको हो ।   कम्पनीले यसअघि ब्राउजरमा रहेको मेटामास्क वालेटको एक्स्टेन्सनलाई हटाउँदै आफ्नै वालेट सुरु गरेको हो । ब्लकचेन फिचरका साथ निर्माण...
    Like
    Love
    Yay
    16
    0 Comments 0 Shares 814 Views 0 Reviews
  • एक पटकको क्यूआर स्क्यानमा कति तिर्छन् नेपाली ?
    काठमाडौं । पछिल्लो समय क्यूआर कोडमार्फत गरिने भुक्तानी नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । एक वर्षको अवधिमै क्यूआर कोडबाट हुने  भुक्तानी कारोबार ६२९ प्रतिशत अर्थात छ गुणाभन्दा धेरैले बढेको छ ।   कारोबार रकम मात्रै होइन, क्यूआर कोड स्क्यान हुने दर समेत लगभग सोही अनुपातमा बढेको छ । गत वर्षको असोजमा दुई लाख ६५ हजार १२५ पटक क्यूआर कोड स्क्यान भएकोमा यस वर्षको असोजमा बढेर १५ लाख १५ हजार...
    Like
    Love
    Haha
    Wow
    20
    0 Comments 0 Shares 790 Views 0 Reviews
  • ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन प्रणालीमा फेरि समस्या
    काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा पुनः समस्या देखिएको छ । अनलाइन प्रणालीमा अधिक चाप भएपछि यातायात व्यवस्था विभागले अब दिउँसोको समयमा आवेदन प्रक्रिया रोक्ने भएको छ ।   यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा समेत असर परेको भन्दै विभागले विहान १० देखि अपरान्ह ५ बजेसम्म अनलाइन प्रणाली बन्द गर्ने जानकारी दिएको छ ।...
    Like
    Love
    Yay
    18
    1 Comments 0 Shares 784 Views 0 Reviews
  • कर्पोरेट पे प्रणालीमार्फत् अब ३० करोडसम्मको राजस्व भुक्तानी गर्न सकिने
    काठमाडौं । अब कर्पोरेट पे प्रणालीमार्फत ३० करोडसम्मको राजस्व भुक्तानी गर्न सकिने भएको छ ।   बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकलाई लक्षित गर्दै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको कर्पोरेट पे प्रणालीबाट तिर्ने राजस्व भुक्तानीको दायरा बढाइएको हो । यसअघि यो प्रणालीमार्फत् २० करोड रुपैयाँसम्म राजस्व भुक्तानी गर्न सकिने व्यवस्था थियो । आजदेख सुरु भएको यो...
    Like
    Love
    Haha
    Yay
    Wow
    Sad
    18
    0 Comments 0 Shares 794 Views 0 Reviews
  • जेडटीई र ह्वावेमाथिको प्रतिबन्ध थप कडा बनाउँदै अमेरिका
    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सुरक्षा खतराको हिसाबले जोखिम रहेका कम्पनीहरूलाई नयाँ टेलिकम उपकरण इजाजतपत्र दिन रोक्न मिल्ने गरी बनाइएको एक कानूनमा हस्ताक्षर गरेका छन् ।   ‘दि सेक्योर इक्विपमेन्ट एक्ट’ नामक उक्त कानूनले फेडरल कम्युनिकेसन कमिसनले सुरक्षाको हिसाबले जोखिमपूर्ण दाबी भएको कुनै पनि कम्पनीका आवेदन नहेर्न निर्देशन दिएको छ । यसको अर्थ ह्वावे, जेडटीई लगायत...
    Like
    Love
    Haha
    Wow
    17
    0 Comments 0 Shares 816 Views 0 Reviews
  • झण्डै पाँच करोडमा बिक्री भयो हातले बनाएको एप्पलको पहिलो कम्प्युटर
    काठमाडौं । एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वोन्जियाकले बनाएको पहिलो कम्प्युटर चार लाख अमेरिकी डलर (झण्डै पाँच करोड रूपैयाँ) मा बिक्री भएको छ ।   हातले बनाइएको उक्त कम्प्युटर ४५ वर्षअघि निर्माण गरिएको थियो । जसको डिजाइन, निर्माण तथा परीक्षण जब्स र वोन्जियाकले अन्य दुई जना सहकर्मीसँग मिलेर गरेका थिए ।   उक्त कम्प्युटरको नाम ‘च्याफी कलेज एप्पल–१’ दिइएको थियो । कारण,...
    Like
    Love
    Haha
    Yay
    Sad
    18
    0 Comments 0 Shares 825 Views 0 Reviews
  • आफूसँग क्रिप्टोकरेन्सी रहेको एप्पलका सीईओ टिम कुकको खुलासा
    काठमाडौं । एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले आफूले केही समयदेखि क्रिप्टो करेन्सीमा चासो राखेको बताएका छन् । कुकले विविध पोर्टफोलियोलाई आधार बनाएर हेर्दा केही क्रिप्टोकरेन्सीको स्वामित्व किन्नु उचित हुने बताएका हुन् ।   फोर्ब्सले उनीसँग करिब एक अर्ब ४० करोड अमेरिकी डलर बराबरको क्रिप्टो करेन्सी हुनसक्ने अनुमान लगाएको भएपनि उनले भने आफूसँग यति नै क्रिप्टोकरेन्सी रहेको छ...
    Like
    Love
    Haha
    Wow
    Yay
    18
    0 Comments 0 Shares 786 Views 0 Reviews
  • फेसबुक आईडी ‘ह्याक’ गरी ई-सेवाबाट पैसा ठग्दै ‘स्क्यामर’
    काठमाडौं । शुक्रबार राति ११ बजे फेसबुकमा नयाँ पत्रिका दैनिकमा कार्यरत आनन्द श्रेष्ठलाई सहकर्मी अजित अधिकारीको म्यासेज आयो । सामान्य किसिमको अभिवादनसँगै ‘सामान्य काम थियो’ भनेर कुरा सुरु हुन्छ ।   त्यस्तैमा ‘तपाईंको कुन मोबाइल बैंकिङ एप’ हो भन्ने प्रश्न आउँछ, उनी त्यसको जवाफ फर्काउँछन् । त्यसपछि आफ्नो एकजना साथीलाई ‘अर्जेन्ट’ परेको भन्दै ई-सेवामा २५ हजार...
    Like
    Love
    Haha
    Yay
    Sad
    18
    0 Comments 1 Shares 796 Views 0 Reviews
  • टिकटक जस्तै भिडिओ बनाउनेलाई महिनाको ४१ लाखसम्म दिँदै इन्स्टाग्राम
    काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले टिकटक जस्तै आफ्नो छोटो भिडियो प्ल्येटफर्म रिल्समा भिडिओ राख्ने क्रियटरलाई ठूलो रकम दिने गरेको छ । कम्पनीले गएको जुलाईमा रिल्सका लागि बोनस प्रोग्राम सार्वजनिक गरेको थियो । जसमा कम्पनीले सन् २०२२ भित्र क्रियटरलाई एक खर्ब रुपैयाँ भन्दा बढी रकम बाँड्ने घोषणा गरिसकेको छ । कम्पनीले प्रति क्रियटर कति उपलब्ध गराउने भन्ने विषयमा भने कुनै स्पष्ट जानकारी भने दिएको...
    Like
    Love
    Haha
    Yay
    Wow
    19
    0 Comments 0 Shares 813 Views 0 Reviews
  • सीडीएससीले गर्‍यो सिस्टम अपग्रेड, अब आईपीओको नतिजा तत्कालै हेर्न सकिने
    काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) आफ्नो सिस्टम अपग्रेड गरेको छ । यो सँगै आईपीओको रिजल्ट हेर्न अब घण्टौं कुर्नु पर्ने अवस्थाको अन्त्य भएको छ । सिस्टम अपग्रेड भएसँगै नतिजा आएको आधा घण्टामै हेर्न सकिने जनाइएको छ । यसअघिसम्म कुनै सार्वजनिक निष्कासन बाँडफाँड भएको घण्टौँसम्म पनि त्यसको नतिजा हेर्न नपाउनु खालको समस्या थियो । उक्त समस्यालाई समाधान सीडीएससीले अब आधा घण्टामै नतिजा...
    Like
    Love
    Haha
    Yay
    19
    0 Comments 0 Shares 785 Views 0 Reviews
More Stories