चितवनको हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
२४ साउन, चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ । कृषि ज्ञान केन्द्रद्वारा आइतबार आयोजित गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रम सम्बन्धी बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रूत परीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो ।भूमि व्यवस्था तथा...
Like
Love
Sad
Haha
Yay
39
1 Комментарии 0 Поделились 570 Просмотры 0 предпросмотр