मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न, भोलि आइपीओ बाँडफाँड हुने
काठमाडौं। मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार...
Like
Love
Haha
Sad
Angry
43
2 Yorumlar 0 hisse senetleri 539 Views 0 önizleme