भाग्यमा लागेको खोट देखाउँ कसरी
मुटुमा लागेको चोट देखाउँ कसरी
मनले भन्छ तिमीसंगै जिउँ, संगै मरुँ
मेरो एकतर्फी अठोट देखाउँ कसरी
???
भाग्यमा लागेको खोट देखाउँ कसरी मुटुमा लागेको चोट देखाउँ कसरी मनले भन्छ तिमीसंगै जिउँ, संगै मरुँ मेरो एकतर्फी अठोट देखाउँ कसरी 🤔🤔???
Like
2
0 Yorumlar 0 hisse senetleri 36 Views 0 önizleme