हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु
आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु
आज सम्म को मेरो तपस्या सफल भो सायद
लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!
हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु आज सम्म को मेरो तपस्या सफल भो सायद लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!
Like
Yay
6
0 Commenti 0 condivisioni 168 Views 0 Anteprima