नमस्ते मेरा सम्पुर साथीहरूलाई मेरो e-sathi लाई एड गरी फलो गर्नुहोला किन भने म यहाँ विभिन्न खालका खबर र भिडीयो हरू तपाईहरुको समु लेउनेछु धन्यबाद
- Security guard at Kathmandu
- Lives in Hetauda
- From Thingan 01 galaltar
- Studied Student at Hetauda Submetropolitan City Office of the Municipal ExecutiveClass of 11
- Male
- Married
- 03/02/1990
- Followed by 34 people
Friends 27
Recent Updates
- https://youtu.be/tJ8NlBcdX4kPlease log in to like, share and comment!
- विश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको
पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको
अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी
भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीकोविश्वाश गर्नै गाह्रो हुने बनावटी कहानीको पर्खाईमै बस्नु पर्ने रात कुर्दै बिहानीको अतीत यो बल्झी दिन्छ नचाहेरै घरीघरी भँवराझैं रस चुस्दै छाड्दै हिड्ने बेइमानीको - झन झन बढदै जाने अभिलाषा भयो
कहिले नी पुरा नहुने एक आशा भयो
समयको खेल संग नै रुमलीदै जाने
बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!
झन झन बढदै जाने अभिलाषा भयो कहिले नी पुरा नहुने एक आशा भयो समयको खेल संग नै रुमलीदै जाने बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !! - देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
देउताको आखाँ आँशुले भराउनु पर्ने भयो आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ भविष्यको कल्पना सित डराउनु पर्ने भयो !! - Hello everyone good morning how are you todayHello everyone good morning how are you today
- नमस्कार सम्पूर्ण साथीहरुलाई कोठामै बसेर सजिलै सँग पैसा कमाउने अर्को एउटा प्लाटफोम रहेकोछ त्यसको नाम हो honeygain यस्को लिंक म तला राखिदिने छु यो लिंक को थुरूबाट register गर्नु भयो भने तपाईंले सुरुमै $5 डलर पाउनुहुनेछ जति धेरै इन्टरनेट चलायो उति धेरै पैसा कमाउन सक्नु हुनेछ धन्यबाद
Link 👇👇👇👇👇
https://r.honeygain.me/SUBAS9E692नमस्कार सम्पूर्ण साथीहरुलाई कोठामै बसेर सजिलै सँग पैसा कमाउने अर्को एउटा प्लाटफोम रहेकोछ त्यसको नाम हो honeygain यस्को लिंक म तला राखिदिने छु यो लिंक को थुरूबाट register गर्नु भयो भने तपाईंले सुरुमै $5 डलर पाउनुहुनेछ जति धेरै इन्टरनेट चलायो उति धेरै पैसा कमाउन सक्नु हुनेछ धन्यबाद Link 👇👇👇👇👇 https://r.honeygain.me/SUBAS9E692Passive Income - Effortlessly | HoneygainHoneygain is the first-ever app that allows users to make money online by sharing their internet connection. - उर्लेका खुशी को भेल लाई बार्नेछु अब
मन भित्र को ती चाह लाई मार्नेछु अब
आफै भित्र भित्रै गुम्सिएका रहरलाई
झुठो आश्वासन दिई अब टार्नेछु अब !!उर्लेका खुशी को भेल लाई बार्नेछु अब मन भित्र को ती चाह लाई मार्नेछु अब आफै भित्र भित्रै गुम्सिएका रहरलाई झुठो आश्वासन दिई अब टार्नेछु अब !! - हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु
आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु
आज सम्म को मेरो तपस्या सफल भो सायद
लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !!
हर्ष बिभोर भएछु सधैँ साथ दिन्छु भन्यौ सानु आँखा रसाई दियो पींडा सबै लिन्छु भन्यौ सानु आज सम्म को मेरो तपस्या सफल भो सायद लुटिएका ति मेरा खुशीहरु छिन्छु भन्यौ सानु !! - Who can make this by writing? please comment ☺️☺️☺️Who can make this by writing? please comment ☺️☺️☺️
- Hello everyone good afternoon and how are you..?Hello everyone good afternoon and how are you..?
More Stories