मन्त्रिमण्डल विस्तारमा ढिलाइ किन ?
प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसहित मन्त्रिमण्डलका ६ जनाबाट सरकार चलाइरहेका छन् । २४ दिनयता मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । आज भोलि नै मन्त्रिमण्डल विस्तार हुने भन्दा भन्दै सकस परिरहेको छ । https://youtube.com/c/PrimeTimesTelevision नेकपा एमालेबाट माधवकुमार नेपाल खेमा सरकारमा जानसक्ने भन्दै देउवाले पटक पटक मन्त्रिमण्डल विस्तारलाई टारेका छन् । नेपाल पक्ष एमाले विभाजन गरेर आउनसक्ने...
Like
Yay
6
1 Kommentare 0 Anteile 1104 Ansichten 0 Vorschau