भ्रष्टाचारको प्रमुख स्रोत राजनीति नै हो।खराब राजनीतिभित्र भ्रष्ट कर्मचारीतन्त्र र कालोबजारियाहरुको संलग्नता छ।कम्तीमा २०४६ साल यताका नेताहरू,कर्मचारी र व्यापारीहरुले कमाएको अकुत सम्पत्ति छानबिन गर्ने हो भने सम्पूर्ण नालीबेली पत्ता नलाग्ने कुरै भएन।तसर्थ यतातिर दबाब सिर्जना गरौँ।

Like
Love
Wow
8
0 Comments 0 Shares 16 Views 0 Reviews