मृत्यु पछि मानिसहरु जल्ने जलाउँने
भौतिक समापनको कुरा नै त के भो र ..!?
हजारौं सपनाहरू का जिउँदा चिताहरु
भित्रभित्रै दन्किएको फेरी काहाँ देखिन्छ र ..!?
भौतिक समापनको कुरा नै त के भो र ..!?
हजारौं सपनाहरू का जिउँदा चिताहरु
भित्रभित्रै दन्किएको फेरी काहाँ देखिन्छ र ..!?
मृत्यु पछि मानिसहरु जल्ने जलाउँने
भौतिक समापनको कुरा नै त के भो र ..!?
हजारौं सपनाहरू का जिउँदा चिताहरु
भित्रभित्रै दन्किएको फेरी काहाँ देखिन्छ र ..✍️!?