स्कुल पढ्दा पढाइ नै सबै भन्दा ठुलाे लाग्थ्याे।
तर बल्ल ब्यचलर पढ्नि भए पछि थाहा भयाे सबै भन्दा ठुलाे त पैसा रहेछ।
पैसा नभए पछि पढाइ नै अधुराे हुने।
पढाइ अधुराे भए पछि देखेका सपनाहरू पनि अधुरा । अनि जिन्दगिनै अधुराे लाग्छ।
स्कुल पढ्दा पढाइ नै सबै भन्दा ठुलाे लाग्थ्याे। तर बल्ल ब्यचलर पढ्नि भए पछि थाहा भयाे सबै भन्दा ठुलाे त पैसा रहेछ। पैसा नभए पछि पढाइ नै अधुराे हुने। पढाइ अधुराे भए पछि देखेका सपनाहरू पनि अधुरा । अनि जिन्दगिनै अधुराे लाग्छ।
Like
Love
Haha
4
0 Comments 0 Shares 142 Views 0 Reviews