१८ देखि ३० वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना खोप छिट्टै दिने : स्वास्थ्य राज्यमन्त्री
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले १८ देखि ३० वर्ष उमेर समूहका विद्यार्थीहरुलाई छिट्टै कोरोनाविरुद्धको खोप दिने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री श्रेष्ठले त्यसका लागि खोपको व्यवस्था गरिसकेको बताए।'१८ देखि ३० वर्षका विद्यार्थीका लागि छिट्टै खोप दिने योजना छ,' उनले भने, 'हाल मौजुदामा रहेको कोभिसिल्ड खोप दिने योजना बनाइएको छ।'...
Like
Love
Haha
Yay
39
5 Comentários 0 Compartilhamentos 467 Visualizações 0 Anterior