टेलिकमको फाइबर इन्टरनेटमा चार महिनामै थपिए ६४ हजार ग्राहक, ५४ जिल्लामा पुग्यो सेवा
काठमाडौं । नेपाल टेलिकमको फाइबर इन्टरनेट ५४ जिल्लाका एक लाख ७२ हजार भन्दा बढी ग्राहकमा पुगेको छ । टेलिकमले विगत तीन वर्ष देखी एउटै फाइबरमार्फत टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा प्रदान गर्दै आएको छ ।   जसमा यही बिहीबार अर्थात साउन २८ गतेसम्म ५४ जिल्लाका एक लाख ७२ हजार भन्दा बढी ग्राहक जोडिएको टेलिकमले जनाएको छ । टेलिकमका...
Like
Love
Haha
Yay
Wow
Angry
43
4 Commenti 0 condivisioni 515 Views 0 Anteprima