#हाम्रो बुटवलको रुपमा दाग लाग्यो!!
बुटवल खस्यौली बजारकाे राजमार्ग चोक देखी ट्राफिक चोक सम्म बाटो बिग्रेको बर्षौं भयो, सडक विभाग वा उपनगरपालिकाले बनाउने कुनै चासो देखाएको छैन। माटो, बालुवा राखेको हुनाले धुलो उडेर जनता आजीत भएको र दुर्घटना पनि भएको छ। ठूला गाडी को पछाडि हिड्ने मो सा, स्कुटर, साना कारहरु खाल्टाखुल्टि मा परेर दुर्घटना भएको छ।
हामी कहिले सम्म धुलो खानु पर्ने हों, मोटरसाइकलमा उफ्रन पर्ने हो, अब हामी जनता त थाकीसक्यौं, थाहा पाए राम्रो हुन्थ्यो होला?
धन्य सहनशील छौ हामी बुटवलबासी।।
#Butwal #अबसोचबदलौं
#हाम्रो बुटवलको रुपमा दाग लाग्यो!! बुटवल खस्यौली बजारकाे राजमार्ग चोक देखी ट्राफिक चोक सम्म बाटो बिग्रेको बर्षौं भयो, सडक विभाग वा उपनगरपालिकाले बनाउने कुनै चासो देखाएको छैन। माटो, बालुवा राखेको हुनाले धुलो उडेर जनता आजीत भएको र दुर्घटना पनि भएको छ। ठूला गाडी को पछाडि हिड्ने मो सा, स्कुटर, साना कारहरु खाल्टाखुल्टि मा परेर दुर्घटना भएको छ। हामी कहिले सम्म धुलो खानु पर्ने हों, मोटरसाइकलमा उफ्रन पर्ने हो, अब हामी जनता त थाकीसक्यौं, थाहा पाए राम्रो हुन्थ्यो होला? धन्य सहनशील छौ हामी बुटवलबासी।। #Butwal #अबसोचबदलौं
Like
2
0 Comments 0 Shares 37 Views 0 Reviews