देउताको आखाँ आँशुले भराउनु पर्ने भयो
आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो
किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ
भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
देउताको आखाँ आँशुले भराउनु पर्ने भयो आफ्नो अधिकारको लागी कराउनु पर्ने भयो किन हुन सक्दैन आफुले चाहेको जस्तो यहाँ भविष्यको कल्पना सित डराउनु पर्ने भयो !!
Like
3
0 Комментарии 0 Поделились 162 Просмотры 0 предпросмотр