झन झन बढदै जाने अभिलाषा भयो
कहिले नी पुरा नहुने एक आशा भयो
समयको खेल संग नै रुमलीदै जाने
बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!
झन झन बढदै जाने अभिलाषा भयो कहिले नी पुरा नहुने एक आशा भयो समयको खेल संग नै रुमलीदै जाने बुझाएर बुझ्न नसक्ने परिभाषा भयो !!
Like
4
0 Comments 0 Shares 185 Views 0 Reviews