#शृङ्गारिक_गजल

हिजो राति तिमी कतै हराए जस्तो लाग्छ
दैवले तिम्रो भेट अन्तै गराए जस्तो लाग्छ

अनुहारको रंग उडे उडे जस्तै देख्छु किन
खुल्ला किताबमा अरु चराए जस्तो लाग्छ

निधारमा पसिनाले बाटो खोज्दै बग्दै गर्दा
सधै बोलिराख्ने मान्छे डराए जस्तो लाग्छ !
#शृङ्गारिक_गजल हिजो राति तिमी कतै हराए जस्तो लाग्छ दैवले तिम्रो भेट अन्तै गराए जस्तो लाग्छ अनुहारको रंग उडे उडे जस्तै देख्छु किन खुल्ला किताबमा अरु चराए जस्तो लाग्छ निधारमा पसिनाले बाटो खोज्दै बग्दै गर्दा सधै बोलिराख्ने मान्छे डराए जस्तो लाग्छ !
Like
Love
4
0 Comments 0 Shares 20 Views 0 Reviews