ठट्यौली
बिर्खेः ऐ पुन्टेकाे आमा । मलाइ एउटा केटी सारै मन परयाे । ल्याउ कि क्या हाे ?पुन्टेकाे आमाः ल्याउन ल्याउ...मलाइ के सुनाकाे । घरकाे तल्ला थपे जस्तै गरि थपी राखन ।एक दिन बैशाख १२ काे जस्ताे भुइचालाे आउँदा चाल पाउछाै ।
Like
1
0 Comments 0 Shares 576 Views 0 Reviews