अब मोबाइल एपबाटै ताजा र हाइजेनिक मासु मगाउन सकिने
काठमाडौं । ताजा र हाइजेनिक मासु डेलिभरीका लागि अनलाइन प्लेटफर्म ‘मासु’ सार्वजनिक भएकाे छ । ‘मासु’ बाट सेवा लिन मोबाइल एप्लिकेशन वा वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ ।   मासुको हाइजिन कायम राख्नका लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिंगगरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजनासहित ‘मासु’ एप सुरू...
Like
Love
Wow
3
5 Comments 0 Shares 557 Views 0 Reviews