Recent Updates
  • Guys Free Bit coin Chahe yo Bhane yo Telegram Group Join Garnu Hola 100% Real ho malai pani 100$ with drw gare instant tapai haru pani try garnuhola ani comment ma pani bhananu la paunu bhayo ke bhaena https://t.me/AutoBlockchainBot?start=user3536223
    Guys Free Bit coin Chahe yo Bhane yo Telegram Group Join Garnu Hola 100% Real ho malai pani 100$ with drw gare instant tapai haru pani try garnuhola ani comment ma pani bhananu la paunu bhayo ke bhaena https://t.me/AutoBlockchainBot?start=user3536223 :slightly-smiling-face:
    2
    1 Comments 0 Shares
  • क्रोममा इनकग्निटो मोड प्रयोग गर्नुहुन्छ ? तपाईंका लागि गुगलले ल्याउँदै छ खुशीको खबर
    काठमाडौं । गुगल क्रोमको इनकग्निटो मोडमा गोपनीयतालाई थप बलियो बनाउन नयाँ फिचर आउने भएको छ । क्रोमको क्यानरी भर्सनमा इनकग्निटो ट्याब बायोमेट्रिक डेटाले लक गर्न मिल्ने बनाइएको छ ।   यसको अर्थ हो, अब इनकग्निटो मोडमा ब्राउजरमा फिङ्गर प्रिन्ट अथवा फेरियल लक प्रयोग गर्न सकिनेछ, जसले तपाईंको ब्राउजरलाई थप सुरक्षित बनाउनेछ ।    इनकग्निटो मोडमा ब्राउजर प्रयोग गर्दा गुगलले तपाईंको सर्च...
    4
    1 Comments 0 Shares
  • पाकिस्तान पहिलो पटक बन्यो स्मार्टफोन निर्यात गर्ने देश
    काठमाडौं । आफ्नो देशमा उत्पादन भएको स्मार्टफोन यूएईमा निर्यात गर्दै पाकिस्तान पहिलो पटक स्मार्टफोन निर्यात गर्ने देश बनेको छ । इनोभी टेलिकमले शुक्रबार पाकिस्तानमा निर्माण भएको ५५ सय फोरजी स्मार्टफोन युएईमा निर्यात गरेको हो ।   हुन त स्थानीय स्मार्टफोन निर्माता कम्पनीले मोबाइल फोन उत्पादन तथा निर्यात गरी मध्यपूर्वी क्षेत्रमा प्रतिस्पर्धा गर्न सहयोगी नीति माग गर्दै आएका छन् । नीति तयार...
    5
    2 Comments 2 Shares
  • जिमेलका यी महत्वपूर्ण ट्रिक्स, जुन तपाईंलाई थाहा नहुन सक्छ
    काठमाडौं । कार्यालयदेखि स्कुल तथा व्यवसाय सबै तहतप्काका व्यक्तिहरुका लागि जीमेलमा केही न केही काम परिरहेकै हुन्छ । अहिलेको समयमा एन्ड्रोइड फोनको व्यापकताका कारणले पनि प्रत्येक व्यक्तिले जीमेल प्रयोग गरिरहेका हुन्छन् ।   प्रायः जसो प्रयोगकर्ताहरूलाई जीमेलका आधारभूत सुविधाहरू बारे जानकारी हुन्छ । तर केही निश्चित किसिमका फिचरको जानकारी नहुँदा अक्सर प्रयोगकर्ताहरूका लागि समस्या पनि बनिरहेको...
    3
    3 Comments 0 Shares
  • स्मार्टफोनलाई यसरी बनाउनुहाेस् टिभीकाे रिमाेट
    काठमाडाैं । टिभी खोल्न खोज्यो, हत्तपत्त रिमाेट नै भेटिँदैन । रिमोट कहिले सोफामुनी भेटिन्छ । कहिले र्‍याकतिर पर्छ । कहिले बच्चाहरूले अर्काे काेठातिर लैजान्छन् ।   प्राय सबैको घरमा यसरी टिभी रिमोट हराइरहन्छ । टिभी रिमोट हराउने समस्याबाट मुक्त हुन पछिल्लाे समय नयाँ प्रविधि विकास भइसकेकाे छ ।   पछिल्लो समय धेरै कामका लागि स्मार्टफाेन प्रयाेग भइरहेकाे छ । अब टिभी रिमोटको रुपमा पनि...
    3
    1 Comments 1 Shares
  • साओमीले ट्याब्लेट सार्वजनिक गर्नै लाग्दा आईप्याडलाई तनाव ?
    काठमाडौं । जब साओमीको ‘मि ट्याब्लेट ५’ र यसकाे प्रो भर्सन सार्वजनिक हुनेछ, त्यतिबेला उक्त डिभाइस पक्कै पनि सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेछ । जुन आईप्याड प्रोका लागि सबैभन्दा चुनौती हुने देखिएको छ ।   हुन त साओमीले पहिला पनि ट्याब नल्याएको भने होइन । यसअघि साओमीका ट्याब धेरैजसो चिनियाँ बजारलाई लक्षित गरेर ल्याइएका थिए । तर, यो पटक भने कम्पनीले आफ्नो ‘मि’ ट्याबलाई...
    7
    4 Comments 4 Shares
  • दुई महिनाभित्र अनिवार्य मोबाइल दर्ता गर्नुपर्ने, नभए मोबाइल नचल्ने
    काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको छ ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानाको संयोजकत्वमा मंगलबार बसेकाे सराेकारवाला निकायसहितकाे बैठकले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो ।   प्राधिकरणले गत साउन १ गतेदेखि एमडीएमएस प्रणाली...
    6
    0 Comments 3 Shares
  • के हो गुगल टिभी ? नेटफ्लिक्स र युट्युवभन्दा कसरी फरक छ ?
    काठमाडौं । गुगलले गतवर्ष नयाँ टिभी प्लेटफर्मको रुपमा ‘गुगल टिभी’ सञ्चालनमा ल्याएको छ । जुन स्मार्टफोन, टिभी र लेटेस्ट गुगल क्रोमकास्ट लगायतका एन्ड्रोइड डिभाइसमा चलाउन सकिन्छ ।   गुगल टिभीका प्रयोगकर्ताले यसमा नेटफ्लिक्स, अमेजन प्राइम भिडिओ, एप्पल टिभी, डिज्ने प्लस, युट्युव, एचबीओ प्लस लगायतका विभिन्न फरक कन्टेन्ट हेर्न सक्नेछन् ।   यी सुविधाहरू अन्य स्मार्ट प्लेटफर्ममा पनि...
    3
    0 Comments 1 Shares
  • यस्तो छ विश्वकै पहिलो रोबोट वकिल
    काठमाडाैं । के तपाईंकाे अबकाे वकिल रोबोट हाेला ? अचम्म लाग्न सक्छ, अदालतको मुद्दा पनि रोबोटले लड्न सक्छ र ?   तर प्रविधिकाे जमानामा अब न्यायलयमा पनि राेबाेट भित्रिएकाे छ । कानूनी पैरवी गर्न अब वकिलकहाँ धाउनु नपर्ने भएकाे छ ।   आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सफ्टवेयर सिस्टमको सहायतामा कम्प्युटर प्रोग्रामहरुले आफैं सोच्नसक्ने प्रविधिको विकास भइसकेको छ । यस्तो प्रविधिलाई पछिल्लो समय...
    2
    0 Comments 0 Shares
  • Hello #esathi haru kasti hunu huxa ?
    Hello #esathi haru kasti hunu huxa ?
    1
    0
    1
    0
    7
    0 Comments 0 Shares
  • एन्ड्रोइडको डिफल्ट ब्याकअप सिस्टममा यसरी एक्टिभेट गर्नुहोस् गुगल वान
    काठमाडौं । एन्ड्रोइड डिभाइसमा डेटा ब्याकअपलाई थप सुरक्षित बनाउन गुगलले आफ्ना एपलाई मोबाइल अपरेटिङ सिस्टममा एकीकृत गर्न लागेको छ । डेटा व्यवस्थापनका लागि एउटा राम्रो कामको सुरुवात गरेको भए पनि गुगल वानले कुनै तामझाम बिना नै यो सेवा सार्वजनिक गरेकाे थियाे ।   गुगल वानको ब्याकअपले हाल प्रयोगमा रहेको ब्याकअप प्रणालीलाई थप राम्रो बनाउन मद्दत गर्छ । गुगल वानमा अकाउन्ट नभए पनि ब्याकअप भने प्रयोग...
    3
    0 Comments 1 Shares
  • ह्वाट्सएपका ५ नयाँ फिचर, के तपाईंले प्रयोग गर्नुभयो ?
    काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले पछिल्लो एक महिनामा एन्ड्रोइड तथा आईफोन प्रयोगकर्ताका लागि ५ नयाँ फिचर सार्वजनिक गरेको छ ।   म्यासेज स्वत: हट्नेदेखि ग्रुप कलसम्मका लागि ह्वाट्सएपले नयाँ फिचर ल्याएको हो । यी सबै फिचरका लागि प्रयोगकर्ताहरू लामो समयसम्म पर्खिरहेका थिए ।   १. जोइनेबल कल  जुलाईको अन्त्यमा सार्वजनिक भएकाे यो फिचरबाट प्रयोगकर्तालाई चलिरहेको ग्रुप कलमा...
    4
    2 Comments 0 Shares
  • बोलेको भरमा चार्ज हुने प्रविधि ल्याउँदै साओमी
    काठमाडौं । लोकप्रिय स्मार्टफोन निर्माता कम्पनी साओमीले आवाजबाट नियन्त्रण गर्न सकिने नयाँ फास्ट चार्जिङ प्रविधिमा काम गरेको छ । यसका लागि कम्पनीले गत महिना नै चाइना नेसनल इन्टेलेक्चुअल प्रोपर्टी एड्मिनिस्ट्रेसन (सीएनआईपीए) मा आफ्नो साउन्ड चार्जिङ प्रविधिका लागि पेटेन्ट दर्ता गराएको छ ।   साओमीले यसअघि नै हाइपर चार्ज प्रविधि बजारमा ल्याइसकेको छ । जसमा प्रयोगकर्ताले २०० वाट वायर्ड...
    4
    0 Comments 1 Shares
  • What happens to a Facebook account after a user dies?
    Today, Facebook is one of the most used social networks in the world. It is popular not only in certain countries, but all over the world. Most of the users are present on Facebook, Twitter, LinkedIn, Instagram, Tiktak and other social networks. In which their activity is seen. But what happens to a user's social media account after he or she dies?   If you have a similar question, today...
    3
    1 Comments 0 Shares
  • १९ जीबी र्‍याम क्षमतासहित भारतीय बजारमा ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक
    काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले आज भारतीय बजारमा आफ्नो फ्ल्यागशिप फोन ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक गरेको छ । क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले प्रयाेगकर्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।   याे फाेनमा १२० हर्जकाे रिफ्रेस रेटसहित ६.४३ इन्चकाे सामसङ सुपर एमोलेड डिस्प्ले छ । त्यस्तै फाेनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान...
    4
    1 Comments 1 Shares
  • Check Lates news
    Check Lates news
    भन्सार सुदृढीकरणका लागि ५ वर्षमा ११ अर्ब बढी खर्च गरिने
    काठमाडौं । भन्सार प्रशासनको सुदृढिकरणका लागि सरकारले आगामी ५ वर्षभित्रमा ११ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । भन्सार विभागले छैटौं चरणको ‘भन्सार सुधार तथा आधुकिकरण योजना २०७८/८९-२०८२/८३’ तयारी गरी कार्यान्वयनमा ल्याएको सो प्रतिवेदनले आगामी ५ वर्षमा भन्सार विभागले आगामी ५ वर्षभित्रमा ११ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने भएको हो । सरकारले व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन,...
    10
    1 Comments 0 Shares
  • भन्सार सुदृढीकरणका लागि ५ वर्षमा ११ अर्ब बढी खर्च गरिने
    काठमाडौं । भन्सार प्रशासनको सुदृढिकरणका लागि सरकारले आगामी ५ वर्षभित्रमा ११ अर्ब रुपैयाँ खर्च गर्ने भएको छ । भन्सार विभागले छैटौं चरणको ‘भन्सार सुधार तथा आधुकिकरण योजना २०७८/८९-२०८२/८३’ तयारी गरी कार्यान्वयनमा ल्याएको सो प्रतिवेदनले आगामी ५ वर्षमा भन्सार विभागले आगामी ५ वर्षभित्रमा ११ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ खर्च गर्ने भएको हो । सरकारले व्यापार सहजीकरण, यथार्थपरक राजस्व संकलन,...
    4
    1 Comments 1 Shares
  • तपाइँ नेपाली भाषामा अब ई-साथी को प्रयोग गर्न सक्नुहुन्छ |
    #esathi #nepali #language #platform #socialmedia
    3
    1 Comments 0 Shares
  • How affiliate marketing works ?? Affiliate Markiting
    Hi, Affiliate marketing works well as long as one is getting good traffic. A lot depend on what percentage of US traffic does one get on his blog (in case he’s promoting products useful for US audience). So, it’s always good to choose right affiliate programs, write good content and do social media marketing. At Pepperjam, it’s our mission to help advertisers and partners...
    4
    1 Comments 0 Shares
  • 4 ways to make money Online for Begginners
     There are Millions of people you make money online . They make tons of ton money then why we can't make ??   So Hello Friends, Welcome to our website, In this post will be telling you some of the easy methods of making money online. making Money can be a great Idea to earn but first, we should understand, we should have at least some knowledge about the thing we are going to do to...
    3
    1 Comments 0 Shares
More Stories