खाने बेलामा गर्न नहुने 6 कुराहरु
1, खाने बेलामा बोल्नु हुँदैन
2,खाने बेलामा कुनै कुरा दिमाग मा खेलाउनु पनि राम्रो हुँदैन
3, खाने बेलामा टिभी हेर्ने पढ्ने आदी नगर्ने
4, खाने बेलामा धेरै पानी पिउनु पनि राम्रो हुँदैन
5, खाना खाँदा बित्तिकै सुत्नु राम्रो हुँदैन ।
6, खाने बेलामा झगडा गर्ने गर्नुहुदैन ।
खाने बेलामा गर्न नहुने 6 कुराहरु 1, खाने बेलामा बोल्नु हुँदैन 2,खाने बेलामा कुनै कुरा दिमाग मा खेलाउनु पनि राम्रो हुँदैन 3, खाने बेलामा टिभी हेर्ने पढ्ने आदी नगर्ने 4, खाने बेलामा धेरै पानी पिउनु पनि राम्रो हुँदैन 5, खाना खाँदा बित्तिकै सुत्नु राम्रो हुँदैन । 6, खाने बेलामा झगडा गर्ने गर्नुहुदैन ।
Like
Love
3
0 Comments 0 Shares 135 Views 0 Reviews