स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट
कोरोनाको त्रास बीच पनि पोखराबाट विभिन्न गन्तव्यसम्म भईरहेको हवाई उडानमा अहिले आन्तरिक यात्रु अभाव छैन । हालै मात्र उडान थालिएको नयाँ रुटमा समेत यात्रु पर्याप्त पाइएका छन् । आन्तरिक यात्रु पाइएकै कारण पोखराबाट विभिन्न गन्तव्यमा जोडिएको हवाई रुट स्थापित हुन थालेका छन् ।
स्थापित हुँदै पोखरा जोड्ने आन्तरिक हवाई रुट कोरोनाको त्रास बीच पनि पोखराबाट विभिन्न गन्तव्यसम्म भईरहेको हवाई उडानमा अहिले आन्तरिक यात्रु अभाव छैन । हालै मात्र उडान थालिएको नयाँ रुटमा समेत यात्रु पर्याप्त पाइएका छन् । आन्तरिक यात्रु पाइएकै कारण पोखराबाट विभिन्न गन्तव्यमा जोडिएको हवाई रुट स्थापित हुन थालेका छन् ।
Love
Like
11
0 Comments 0 Shares 48 Views 0 Reviews