Recent Updates
-
Join me in competitive mobile gaming on Skillz! Use my promo code Prakashpan to get $20 Bonus Cash when you make your first deposit in ANY Skillz game. Check out the games here: https://games.skillz.com/game/1801?creative_id=referral_1801Join me in competitive mobile gaming on Skillz! Use my promo code Prakashpan to get $20 Bonus Cash when you make your first deposit in ANY Skillz game. Check out the games here: https://games.skillz.com/game/1801?creative_id=referral_1801Please log in to like, share and comment!
-
la hai sathi haru yo link bata account open garera paisa kamaunu hos. https://www.zareklamy.com/?r=prakashpan86la hai sathi haru yo link bata account open garera paisa kamaunu hos. https://www.zareklamy.com/?r=prakashpan86
-
डेढ महिनामा ६९ युवतीको उद्धार
डेढ महिनामा ६९ युवतीको उद्धार -
शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु'
पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् ।शशांक कोइराला भन्छन्- 'केही दिनमै सभापतिमा उम्मेदवारी घोषणा गर्छु' पूर्वप्रधानमन्त्री तथा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको सिको गर्दै कांग्रेस महामन्त्री शशांक कोइरालाले शनिबार गृहजिल्ला नवलपुर आएर १४ औं महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् । -
संखुवासभा सामूहिक हत्या प्रकरण : अनुसन्धानमा सघाउने नै पक्राउ
एकै परिवारका ६ जनाको सामूहिक हत्यापछि बिहानै गाउँलेलाई खबर गर्ने पहिलो व्यक्ति थिए, लोकबहादुर कार्की । पहिलो प्रत्यक्षदर्शी भन्दै उनले धेरै सञ्चारमाध्यममा अन्तर्वार्तासमेत दिए । घटनास्थल पुगेकालाई भन्थे, ‘ठूलोबुबाको कसैसँग रिसराग थिएन, हत्या गर्नेलाई त्यसै छाड्न हुन्न ।’संखुवासभा सामूहिक हत्या प्रकरण : अनुसन्धानमा सघाउने नै पक्राउ एकै परिवारका ६ जनाको सामूहिक हत्यापछि बिहानै गाउँलेलाई खबर गर्ने पहिलो व्यक्ति थिए, लोकबहादुर कार्की । पहिलो प्रत्यक्षदर्शी भन्दै उनले धेरै सञ्चारमाध्यममा अन्तर्वार्तासमेत दिए । घटनास्थल पुगेकालाई भन्थे, ‘ठूलोबुबाको कसैसँग रिसराग थिएन, हत्या गर्नेलाई त्यसै छाड्न हुन्न ।’ -
फर्काइएका डेढ सय अधिकृत संघमा पदस्थापन नहुने
प्रदेश र स्थानीय तहबाट फिर्ता भएका डेढ सयभन्दा बढी अधिकृत तत्काल संघको दरबन्दीमा पदस्थापन नहुने भएका छन् । नयाँ पदपूर्तिका लागि अन्तर्वार्ता दिएर बसेका प्रशासनतर्फका करिब चार सय अधिकृतको नतिजा प्रकाशन पनि रोकिएको छ ।फर्काइएका डेढ सय अधिकृत संघमा पदस्थापन नहुने प्रदेश र स्थानीय तहबाट फिर्ता भएका डेढ सयभन्दा बढी अधिकृत तत्काल संघको दरबन्दीमा पदस्थापन नहुने भएका छन् । नयाँ पदपूर्तिका लागि अन्तर्वार्ता दिएर बसेका प्रशासनतर्फका करिब चार सय अधिकृतको नतिजा प्रकाशन पनि रोकिएको छ । -
दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका छन् । एमसीसी सम्झौताका सम्बन्धमा राजनीतिक दलहरूबीच नै एक मत नदेखिएपछि प्रधानमन्त्री देउवा नहतारिने निष्कर्षमा पुगेका हुन् ।दलहरूसँग छलफलपछि मात्र एमसीसी सम्झौता अघि बढाइने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सत्ता गठबन्धन र प्रतिपक्ष दलहरूसँग छलफल गरेर मात्र अघि बढाउने निचोड निकालेका छन् । एमसीसी सम्झौताका सम्बन्धमा राजनीतिक दलहरूबीच नै एक मत नदेखिएपछि प्रधानमन्त्री देउवा नहतारिने निष्कर्षमा पुगेका हुन् । -
पेरु माओवादी आन्दोलनका नेता गोन्जालोको निधन
पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ ।पेरु माओवादी आन्दोलनका नेता गोन्जालोको निधन पेरु माओवादी आन्दोलन 'साइनिङ पाथ' का नेता अबिमाइल गुज्मान गोन्जालोको निधन भएको छ । -
आमाले नवजात शिशुको ….. फलिन मकै बारीमा
आमाले नवजात शिशुको ….. फलिन मकै बारीमा -
तीन करोड डोज खोप ल्याउन बजेट
मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।तीन करोड डोज खोप ल्याउन बजेट मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका व्यक्तिलाई सरकारले हरेक महिना ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा करिब ११ अर्ब बजेट बढाएका छन् ।
More Stories