चितवनका अस्पतालमा एकैदिन पाँच कोरोना संक्रमितको मृत्यु भरतपुर । चितवनका विभिन्न अस्पतालमा आज एकैदिन पाँच जना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनले पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालमा पाँच जना संक्रमितको मृत्यु भएको जनाएको छ ।कार्यालयका अनुसार भरतपुर अस्पतालमा ३ जना,