लण्डन । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ ।
बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
लण्डन । भुपू गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो । समानताको माग गर्दै १३ दिन देखि भोक हड्तालमा बसेका भुपू गोर्खाहरुको अनशन तोडिएको छ । बेलायती प्रधानमन्त्री कार्यालय अघि ७ तारिखका दिन ज्ञानराज राई, पुष्पा घले र धन गुरुङले थालेको अनशन १३ औँ दिनको दिन तोडिएको हो ।
Like
1
0 Comments 0 Shares 34 Views 0 Reviews