एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन्

प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले
१ किलो हुलासको पिठो ल्याएछ।
प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन
चोरेको ?
बाबुराम: हुलास भए अरु किन खोज्ने ?
एकदिन प्रचन्ड र बाबुराम एउटा घरमा चोरी गर्न गएछन् । प्रचन्डले सुन,हिरा,मोती,पैसा चोरेछ तर बाबुरामले १ किलो हुलासको पिठो ल्याएछ। प्रचन्ड: ओए,बाबुराम तैँले यो पिठो मात्र किन चोरेको ? बाबुराम: हुलास भए अरु किन खोज्ने ?
0 Comments 0 Shares 115 Views 0 Reviews