मोबाइल सेवाले इन्टरनेट पहुँच बढायो
कुनै सयम एक कल फोन गर्न लाइनमा बस्नुपर्ने अवस्थाबाट परिवर्तन भएर आज नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको सिम प्रयोग भइरहेको छ। काठमाडाैं : नेपालमा इन्टरनेट प्रयोगकर्ता एक करोड ६५ लाख हाराहारीमा पुगेका छन्। यो नेपालको कुल जनसंख्याको ५५.८५ प्रतिशत हो। पछिल्लो समय प्रविधिमा आएको विकास र सामाजिक सञ्जालले इन्टरनेटसँग मानिसलाई जोड्ने काम गरेको छ। त्यसैले आज विश्वको कुल जनसंख्याको ५१.२...
Like
11
1 Comments 0 Shares 467 Views 0 Reviews