जीवनमा महिला भएर कहिल्यै कमजोर महसुस भएन
तर पानीको जार उचालेर घोप्ट्याउन खोज्दा अनि लडेको स्कूटर/बाइक उठाउन नसक्दा आफुलाई देखेर हाँसो पनि लाग्छ ।
दुबै साँचो कुरो हो है ।
#Surakshapanta
जीवनमा महिला भएर कहिल्यै कमजोर महसुस भएन तर पानीको जार उचालेर घोप्ट्याउन खोज्दा अनि लडेको स्कूटर/बाइक उठाउन नसक्दा आफुलाई देखेर हाँसो पनि लाग्छ । दुबै साँचो कुरो हो है । #Surakshapanta
Like
Haha
9
0 Comments 0 Shares 57 Views 0 Reviews