• जीवनमा महिला भएर कहिल्यै कमजोर महसुस भएन
    तर पानीको जार उचालेर घोप्ट्याउन खोज्दा अनि लडेको स्कूटर/बाइक उठाउन नसक्दा आफुलाई देखेर हाँसो पनि लाग्छ ।
    दुबै साँचो कुरो हो है ।
    #Surakshapanta
    जीवनमा महिला भएर कहिल्यै कमजोर महसुस भएन तर पानीको जार उचालेर घोप्ट्याउन खोज्दा अनि लडेको स्कूटर/बाइक उठाउन नसक्दा आफुलाई देखेर हाँसो पनि लाग्छ । दुबै साँचो कुरो हो है । #Surakshapanta
    Like
    Haha
    9
    0 Comments 0 Shares 56 Views 0 Reviews