साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ ११ गते) अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन खुला गरेको हो। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आईपीओमा...
Like
Love
Yay
6
0 Comentários 0 Compartilhamentos 828 Visualizações 0 Anterior