चन्द्र घलान, मकवानपुर, २६ साउन । नेपाल सरकारले अहिले नेपालका विभिन्न स्थानमा कोरोना भ्याक्सिन निःशुल्क रुपमा प्रदान गरिरहेको छ । कोरोनाको भ्याक्सिन लगाउन अहिले अनलाईनमा फाराम भर्ने व्यवस्था मिलाइएको छ । यो फाराम भरेपछि प्राप्त हुने दर्ता नम्बर लिएर खोप कार्यक्रम सुरु भएको समयमा खोप केन्द्रमा जाँदा अ